By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश
OpinionPoliticianSikkim

मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश

Suk Raj Aaron Rai
Last updated: May 17, 2026 1:30 pm
Suk Raj Aaron Rai Published May 15, 2026
Share
SHARE

गान्तोक, 15 मई । प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मितव्ययिता तथा जिम्मेवार सुशासनको अवधारणालाई आत्मसात गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ शुक्रबार मिन्तोकगाङदेखि मनन केन्द्रसम्म पैदल हिँडेर एक सरकारी कार्यक्रममा सहभागी भए। यस पहलको उद्देश्य सरकारी अधिकारीहरू, स्वायत्त निकायहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू तथा अन्य संस्थाहरूबीच सरकारी स्रोतसाधनको प्रभावकारी उपयोग र इन्धन खपतमा संयम अपनाउने सन्देश प्रवाह गर्नु रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्रीले यस कदमलाई सार्वजनिक सेवा र दिगोपनतर्फको सानो तर अर्थपूर्ण प्रयासको रूपमा वर्णन गर्दै मुख्यमन्त्रीले पैदल हिँड्नुले स्रोतसाधन संरक्षण मात्र नभई स्वस्थ र तन्दुरुस्त जीवनशैलीलाई पनि प्रोत्साहन गर्ने बताए। यसले अझ तन्दुरुस्त, स्वस्थ र खुशी सिक्किम निर्माणको परिकल्पनालाई सशक्त बनाउने उनले विश्वास व्यक्त गरे।

सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे

गान्तोकबाट कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोपमा युवक पक्राउ, जॉंच जारी

Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNational

उत्तर सिक्किमका प्रभावित क्षेत्रहरूमा पहुँच पुनर्स्थापित गर्न व्यापक राहत एवं निकासी कार्य परिचालन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 3, 2025
June 9, 2025
सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार
राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस 2025 भव्य रूपमा पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?