By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
InsiderLatest NewsSikkim

पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने

Suk Raj Aaron Rai
Last updated: February 23, 2026 3:24 pm
Suk Raj Aaron Rai Published February 23, 2026
Share
SHARE


गान्तोक, 23 फरवरी । अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आगामी 26 फरवरीका दिन रम्फू खेल मैदानमा आयोजना गर्ने आफ्नो ३१औं स्थापना दिवस समारोहमा ह्युमन डेभलपमेन्ट फाउण्डेशन अफ् सिक्किमकी संस्थापक पद्मश्रीले सम्मानित किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गर्ने भएको छ। यो सम्मान मानव विकास, सामाजिक उत्थान र सिक्किमका जनताप्रति उनको दशकौंको समर्पित सेवामा उत्कृष्ट योगदानको सम्मानमा प्रदान गरिने बताइएको छ।
खस संघले राज्यमा शिक्षा, सशक्तिकरण र सामुदायिक विकासमा उल्लेखनीय प्रभाव पार्ने व्यक्तित्वलाई सम्मान गर्नु अत्यन्तै गर्व र सम्मानको कुरा भएको बताएको छ। संघको ३१औं स्थापना दिवस समारोहमा सिक्किमभरिका प्रतिष्ठित व्यक्तिहरू, समुदायका सदस्यहरू र जनताको उपस्थिति रहने अपेक्षा गरिएको छ।
खस संघले पद्मश्रीले सम्मानित किपु छिरिङ लेप्चालाई समाजप्रति उनको अनुकरणीय सेवा र योगदानको लागि उच्च सम्मान र हार्दिक प्रशंसा व्यक्त गरेको छ।

सीएपी अध्यक्षले तृणमूल स्तरमा पार्टीलाई सुदृढ पार्नु पर्ने आवश्यकतामा जोड दिए

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले

Watershed Yatra Campaign begins for Mangan

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
National

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 26, 2025
लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
SA Editorial | DON’T LET LANDSLIDES DERAIL SIKKIM’S TOURISM Weather Will Disrupt. Misinformation Shouldn’t.
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?