By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
  • Politics
    PoliticsShow More
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न
Art & LiteratureInvestmentNationalSikkim

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: November 10, 2025 1:08 pm
Suk Raj Aaron Rai Published November 9, 2025
Share
SHARE

गान्तोक, 9 नोभेम्बर । भिन्न रूपले सक्षम व्यक्तिहरूका लागि पहिलो पटक आयोजना गरिएको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ आज गान्तोकको मनन केन्द्रमा भव्यरूपमा सम्पन्न भयो। समावेशिता, आत्मविश्वास र कलात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो विशेष सांस्कृतिक कार्यक्रम भिन्न रूपले सक्षम व्यक्तिहरूका लागि आयोजना गरिएको थियो।
भारतभरिका विभिन्न राज्यका 30 भन्दा बढी सहभागीहरूले फाइनलमा भाग लिएका थिए। प्रतिभागीहरूले नृत्य र गायनदेखि रचनात्मक नाट्य प्रदर्शनसम्मका विविध प्रस्तुतिहरू पेश गरे। शान्तिधाम फाउन्डेशनले एसकेएम सामाजिक सेवा प्रकोष्ठ र सारथीसँगको सहकार्यमा सिक्किम राज्य सहकारी संघ (सिकन) को सहयोगमा आयोजना गरेको यस कार्यक्रममा समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
आफ्नो सम्बोधनमा मन्त्री साम्डुप लेप्चाले आयोजकहरू एवं सहभागीहरूको प्रेरणादायी प्रदर्शनको प्रशंसा गर्दै दिव्याङ्गजनको उत्थान र सशक्तिकरण गर्ने यस्ता मञ्चहरू प्रदान गर्नुको महत्त्वमा जोड दिए। आयोजकहरूले झूम इन्टरनेशनल केवल एउटा प्रतियोगिता मात्र नभई समाजमा समावेशितालाई प्रवर्द्धन गर्ने आन्दोलन भएको बताए। भविष्यमा यस्ता अवसरहरूलाई निरन्तर विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ।
कार्यक्रममा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्पा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङ, उपमेयर छिरिङ पाल्देन भोटिया लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

सिक्किम सरकारी महाविद्यालय, नाम्चीमा नेपाली भाषा मान्यता उत्सव पालन

Remodelled BL House Inaugurated by Chief Minister

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSA Nepali

राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 4, 2025
आशिष राईमाथि भएको हमलामा सत्तारुढ़ पार्टीको हात रहेको गणेश राईको आरोप
एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
DC Namchi Reviews Disaster Preparedness for Maghey Sankranti Mela 2026
विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?