By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने
NortheastSikkimSports

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

Suk Raj Aaron Rai
Last updated: March 7, 2026 3:47 pm
Suk Raj Aaron Rai Published March 7, 2026
Share
SHARE


गान्तोक, मार्च । सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच जेनेराली सेन्ट्रल इन्स्योरेन्स वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधिका लागि फाइनलमा भिडन्त हुने भएको छ। प्रतियोगिताको छैटौं दिन आज खेलिएका दुईवटा सेमिफाइनल खेलहरूमा आफ्ना प्रतिद्वन्दीहरूलाई पराजित गर्दै सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससी फाइनलमा पुग्न सफल बनेi
पहिलो सेमिफाइनल खेल सिङलिङ स्पोर्टि्ङ क्लब र एमएमएफए सिलगढीबीच खेलियो, जसमा सिङलिङ स्पोर्टि्ङ क्लबले प्रतिद्वन्दी दललाई 3-0 गोलले पराजित गऱ्यो। विजयी दलको तर्फबाट सिमरन गुरुङले दुई गोल र किरण पिस्दाले एक गोल गरे। विजयी दलकी लक्ष्मी तामाङलाई प्लेयर अफ द म्याच चयन गरियो।
दोस्रो सेमिफाइनल खेल गान्तोक हिमालयन एससी र छुजाचेन एसएबीच सम्पन्न भयो, जसमा गान्तोक हिमालयन एससीले प्रतिद्वन्दी दललाई 1-0 गोलले पराजित गऱ्यो। विजयी दलको तर्फबाट एकमात्र गोल सिगनोरिया थापाले गरेकी थिइन्। गान्तोक हिमालयन एससीकी श्रीदेवी सुब्बालाई प्लेयर अफ द म्याच चयन गरियो।
सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच आगामी 8 मार्चका दिन पाल्जोर स्टेडियममा फाइनल खेल सम्पन्न हुनेछ। पहिलो खेलमा आज स्वास्थ्य विभागका अध्यक्ष फुर्बा रिन्जिङ शेर्पा तथा दोस्रो खेलमा राजकुमार पाल्देन ग्यूर्मेद नामग्याल र राजकुमारी होप लीजुम मुख्य अतिथि थिए। उल्लेख्य, उक्त प्रतियोगिता सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजना भइरहेको छ।

Better Urban Planning Proposed through launch of NAKSHA

2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

Sikkim’s CAP to observe October 28 as “Black Day”: calls SKM Govt “Authoritarian Regime”

Kanooni Sahayog Abhiyan Held at Pakyong

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNational

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 19, 2025
राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने
Sikkim: Monsoon preparedness meeting between State and Central agencies
एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त
MoS Nityanand visits Nathu La
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?