By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो
    September 14, 2025
    MP Indra Hang Subba Calls on Raksha Mantri; Discusses Strategic and Developmental Issues of Sikkim
    January 10, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो
AgricultureEconomyInvestment

डीएसीएसले मुख्यमन्त्रीलाई 25.26 लाख रूपियॉंको लाभांश प्रदान गर्यो

Aaron Rai
Last updated: March 9, 2026 5:57 pm
Aaron Rai Published March 9, 2026
Share
SHARE

गान्तोक, 09 मार्च । डेन्जोङ कृषि सहकारी संस्था लिमिटेड (डीएसीएल) ले राज्य सरकारलाई २५ लाख २६ हजार रूपियॉंको लाभांश चेक प्रदान गरेको छ। डीएसीएसका प्रबन्ध निर्देशक धीरज प्रधानले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज चेक हस्तान्तरण गरे।
मुख्यमन्त्रीले संस्थाका नेतृत्व र सदस्यहरूको समर्पण र जिम्मेवार शासनको सराहना गर्दै उनीहरूका प्रयासले किसान र व्यापक समुदायको कल्याणमा उल्लेखनीय योगदान पुर्याएको बताए।
बैठकका क्रममा डीएसीएसले सिक्किममा कुखुरा उत्पादक सहकारी संस्थाहरूद्वारा स्थानीय रूपमा उत्पादित कुखुराको बजारीकरणलाई सुदृढ पार्न लगनशीलताका साथ काम गरिरहेको मुख्यमन्त्रीलाई बताइयो। संस्थाले राज्यमा तैनाथ सेना र अर्धसैनिक बलहरूलाई कुखुरा उत्पादनहरू पनि आपूर्ति गरिरहेको जानकारी गराइयो।
यस अतिरिक्त, आगामी अप्रेल महिनादेखि कुखुराको दर परिमार्जन गर्ने, साथै राज्यमा फ्रोजेन पोल्ट्री प्रोसेसिङ प्लान्ट स्थापना गर्ने प्रस्तावबारे पनि छलफल भयो। राज्य सरकारले प्लान्ट स्थापना गर्न जग्गा उपलब्ध गराउने आश्वासन दिएको सीएमओले आज विज्ञप्तिमा बताएको छ। यस प्रस्तावित पहलले राज्यमा कुखुरापालन बजारलाई अझ बलियो बनाउने साथै सहकारी क्षेत्रका किसानहरू र अन्य सरोकारवालाहरूका लागि थप अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

You Might Also Like

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalNortheastSA Nepali

मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए

Aaron Rai Aaron Rai February 23, 2026
सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग
CM launches Soreng’s first citizen-centric e-services
मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने
State-Level Namprikdang Namsoong Festival 2024-25 concludes
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?