By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
NationalpoliticalSA Nepali

स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग

Aaron Rai
Last updated: March 11, 2026 2:31 pm
Aaron Rai Published March 11, 2026
Share
SHARE


गान्तोक, 10 मार्च । राजधानीको वेस्ट पोइन्ट मल छेउ महिला ​स्ट्रिट फूड भेन्डरहरू विरुद्ध भएको कथित अभद्र व्यवहारको व्यापक आलोचना भइरहेको छ। उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचनाका साथै विभिन्न राजनीतिक दलहरूले पनि कडा प्रतिक्रिया जनाइरहेका छन्। भाजपा सिक्किम महिला मोर्चाले पनि उक्त घटनाको भत्सर्ना जनाउॅंदै सम्बन्धित पुलिस कर्मीहरू विरुद्ध कडा कारबाहीको माग गरेको छ।
भाजपा सिक्किम महिला मोर्चा अध्यक्ष सृजना छेत्रीले गान्तोकको वेस्ट प्वाइन्ट मल नजिकै सिक्किम पुलिसले मध्यरातमा महिला स्ट्रिट फूड भेन्डरहरू विरुद्ध गरेको कथित कारबाहीको कडा निन्दा गरेकी छन्। पुलिस कर्मीहरूले महिला स्ट्रिट फूड भेन्डरहरूको जीविकोपार्जनका सामानहरू निर्दयतापूर्वक फ्याँकिदिएको उनले आरोप लगाएकी छन्। उनले आफ्नो परिवारको पालनपोषण गर्न इमान्दार जीवनयापन गर्ने यी महिलाहरूलाई अपमानित गरिएको विज्ञप्तिमा बताएकी छन्।
उनले महिला विक्रेताहरू विरुद्ध यस्तो व्यवहार अस्वीकार्य छ भन्दै पुलिसको कारबाहीलाई मर्यादा र मौलिक अधिकारको घोर उल्लङ्घन ठहर गरेकी छन्। उनले तत्काल जॉंच र जिम्मेवार अधिकारीहरू विरुद्ध कडा कारबाहीको माग गरेकी छन्।
उल्लेखनीय छ, राजधानीको वेस्ट पोइन्ट मल छेउ अबेर राति ​महिला स्ट्रिट फूड भेन्डरहरूका सरसामान कथित पुलिस कर्मीहरूले फ्याँकिदिएको भिडियो भाइरल भएको थियो। यस घटनाको सामाजिक सञ्जाल तीव्र आलोचना भइरहेको छ। अर्कातिर, सदर पुलिसले यस घटनालाई लिएर छानबिन गरिरहेको कुरा पनि प्रकाशमा आएको छ।

जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो

Rajya Puruskar Award Ceremony Honours Young Scouts and Guides at Raj Bhavan

राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

सरकारले तिमी-तार्कुमा विश्वस्तरीय स्थायी क्याम्पस निर्माण गरिरहेको छ: मुख्यमन्त्री

SA Desk SA Desk March 9, 2025
March 27, 2026
थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
RC Poudyal: A Much Feared Man
गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?