By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
EconomyInsiderOpinionSA Nepali

एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई

Suk Raj Aaron Rai
Last updated: March 19, 2026 3:34 pm
Suk Raj Aaron Rai Published March 19, 2026
Share
SHARE


गान्तोक, 19 मार्च । अल सिक्किमीज डिप्लोमा इन्जिनियर्स एसोसिएशन (एएसडीईए) ले अखिल सिक्किम सरकारी कर्मचारी संघ (एएसजीईए) ग्रुप सी अनि डी- का अध्यक्ष सोमनाथ अधिकारीलगायत नवनिर्वाचित सबै पदाधिकारीहरूलाई हार्दिक बधाई दिएको छ। लगभग दुई दशकको लामो अन्तरालपछि संघको स्थायी कार्यकारी निकायको गठनलाई सहजीकरण गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील र दूरदर्शी नेतृत्वप्रति पनि एएसडीईएले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
एएसडीईएकी प्रचार सचिव छुमिला भोटियाले आज जारी प्रेस बयानमा सरकार निरन्तर कर्मचारीहरूको पक्षमा रहेको र सरकार समक्ष राखिएका वास्तविक मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिँदै आएको बताएकी छन्। उनले सी र डी कर्मचारीहरूका चिन्तालाई प्रतिनिधित्व गर्न एक संरचित र मर्यादित मञ्चको खॉंचो थियो भने यो स्थायी निकायको गठनसँगै सरकारको पहल मार्फत त्यो महत्वपूर्ण कमीलाई प्रभावकारी रूपमा सम्बोधन गरिएको उल्लेख गरेकी छन्।
प्रचार सचिवले निर्वाचन प्रक्रियालाई सहज, पारदर्शी र सफल रूपमा सञ्चालन गरेकोमा निर्वाचन आयोगप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्। उनले अभिषेक खरेललाई एएसडीईएले महासचिवको महत्वपूर्ण पदको लागि मनोनयन गरेको थियो भन्दै उनको जित संघको लागि मात्र नभई सिक्किमका सम्पूर्ण इन्जिनियरिङ समुदायको लागि पनि एक महत्वपूर्ण उपलब्धि रहेको बताएकी छन्।
एएसडीईएले नवनिर्वाचित निकायप्रति आफ्नो पूर्ण विश्वास र भरोसा व्यक्त गर्दै उनीहरूले आफ्नो जिम्मेवारीलाई पूर्ण न्याय गर्नेछन् तथा इमानदारी, प्रतिबद्धता र उद्देश्यको भावनाका साथ प्रतिनिधित्व गर्नेछन् भनी विश्वास व्यक्त गरेको छ।

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

सीएपी अध्यक्षले तृणमूल स्तरमा पार्टीलाई सुदृढ पार्नु पर्ने आवश्यकतामा जोड दिए

लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार गरियो

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Sikkim Partners with National Institute of Design to Boost Creative Economy

IPR Report IPR Report September 9, 2024
आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
एसकेएमले दियो सिक्किम पुलिसलाई बधाई
Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan
सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?