By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    भारतको मानचित्रबाट सिक्किमलाई हटाएकोमा मुख्यमन्त्रीको प्रतिक्रिया
    May 14, 2025
    Latest News
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
  • Politics
    PoliticsShow More
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
OpinionPoliticsSA Nepali

२०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी

Suk Raj Aaron Rai
Last updated: August 14, 2026 3:53 pm
Suk Raj Aaron Rai Published August 14, 2026
Share
SHARE

गान्तोक, अगस्त 2026।सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईले नाम्चेबुङ विधानसभा निर्वाचन क्षेत्रको आफ्नो दुई दिवसीय भ्रमण सम्पन्न गरेका छन्। भ्रमणको अन्तिम दिन आज सुमिन लिञ्चे ग्राम पञ्चायत एकाई अन्तर्गत माङथाङमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीको उपस्थितिमा विधानसभा निर्वाचन क्षेत्र कार्यकारिणी परिषद् (एसीईसी) स्तरीय बैठक सम्पन्न भयो।सीएपी अध्यक्ष राईले १२ अगस्तदेखि आफ्नो भ्रमण शुरु गरेका थिए। भ्रमणका क्रममा उनले आसाम लिङ्जे क्षेत्रमा स्थानीयवासी, विद्यार्थी तथा सर्वसाधारणसँग भेटघाट र अन्तरक्रिया गरे। यसै क्रममा आज आसाम लिङ्जे जीपीयू अन्तर्गत गैरीगाउँ वार्डका पञ्चायत सदस्य दीपेन्द्र शर्मा सीएपीमा सामेल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।भ्रमणको दोस्रो दिन राईले बिहान स्थानीय दुग्ध कृषकहरूसँग भेटघाट गर्नुका साथै दूध सङ्कलन केन्द्रको भ्रमण गरे। उनले दुग्ध कृषकहरूले भोगिरहेका समस्या तथा चुनौतीहरूबारे जानकारी लिँदै स्थानीय कृषि समुदाय र ग्रामीण अर्थतन्त्रलाई सुदृढ़ बनाउने पार्टीको नीतिगत दृष्टिकोण तथा प्रतिबद्धता साझा गरे।दिउँसो सुमिन लिञ्चे जीपीयू अन्तर्गत माङथाङ वार्डमा एसीईसी स्तरीय बैठक सम्पन्न भयो। बैठकमा एसीईसी अध्यक्ष सेभेरिन राई लगायत पार्टी कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता थियो। बैठकका क्रममा लोअर सुमिनका कर्णबहादुर छेत्री र बुद्धिमान राई पार्टीमा सामेल भएकाे बताइएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले सीएपी साधारण सिक्किमेली जनताको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन दृढ़तापूर्वक प्रतिबद्ध रहेको बताए। उनले सिक्किमका जनताको अधिकार, सम्मान र कल्याणका लागि पार्टीले निरन्तर संघर्ष गरिरहने बताए।राईले राज्यभरि पार्टीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको दाबी गर्दै नाम्चेबुङ क्षेत्रका जनताले पनि पार्टीलाई वैकल्पिक सरकारका रूपमा हेर्न थालेको बताए। उनले आगामी २०२९ को विधानसभा चुनाउमा वर्तमान एसकेएम सरकारलाई कडा चुनौती दिँदै सीएपीले सिक्किममुखी सरकार गठन गर्ने विश्वास व्यक्त गरे।उनले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ़ बनाउन आफ्नो प्रमुख प्राथमिकता रहेको दोहोर्याए। यसै उद्देश्यका साथ आफुले सिक्किमका विभिन्न निर्वाचन क्षेत्रहरूको भ्रमण गरी जनतासँग प्रत्यक्ष भेटघाट गर्ने, पार्टी कार्यकर्तासँग अन्तरक्रिया गर्ने तथा उनीहरूका समस्या, गुनासा र आकांक्षाहरू बुझ्ने कार्यलाई निरन्तरता दिइरहेको बताए।

लोवर नामलुङमा एक व्यक्तिको हत्या, हत्याको आरोपमा आफन्त पक्राउ

केन्द्रिय कृषि राज्यमन्त्री चौधरीले राज्यपालसॅंग शिष्टाचार भेट गरे

कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी

मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो

सांसद सुब्बाले प्रस्तावित मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण प्रगतिको समीक्षा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticsSikkim

राज्यपालले काग्येद नृत्यको सिक्किमवासीलाई हार्दिक शुभकामना दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 18, 2025
मन्त्री लामाले केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम सम्बन्धित विषयहरूमाथि छलफल गरे
अन्तत: सामसन तामाङ पक्रा परेका छन्।
रोमाञ्चक सेमिफाइनलमा सन्त जोसेफ्स कलेजले एसएसबीलाई ३-२ ले हरायो
सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?