By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने
    May 31, 2026
    गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
    May 30, 2026
    जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको सीएपी अध्यक्षको दाबी
    May 30, 2026
    एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
    May 29, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: इन्धन एक्साइज ड्युटीमा कटौती गरेर केन्द्र सरकारले नागरिक केन्द्रित निर्णय लिएको छ: डीआर थापा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > इन्धन एक्साइज ड्युटीमा कटौती गरेर केन्द्र सरकारले नागरिक केन्द्रित निर्णय लिएको छ: डीआर थापा
IndustryPoliticianWorld

इन्धन एक्साइज ड्युटीमा कटौती गरेर केन्द्र सरकारले नागरिक केन्द्रित निर्णय लिएको छ: डीआर थापा

Aaron Rai
Last updated: March 27, 2026 2:59 pm
Aaron Rai Published March 27, 2026
Share
SHARE


गान्तोक, 27 मार्च। रामनवमीको शुभ अवसरमा जनतालाई ठूलो राहत प्रदान गर्दै इन्धन एक्साइज ड्युटीमा भारी कटौती गरेर निर्णायक र नागरिक केन्द्रित निर्णय लिएकोमा भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले प्रदेश एकाई र सिक्किमका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गरेका छन्।
उनले पश्चिम एसियामा जारी तनावका कारण कॉंचो तेलको मूल्य बढेर प्रति ब्यारेल लगभग 70 डलरदेखि लगभग 122 डलर पुगेको आज जारी प्रेस बयानमा बताएका छन्। विश्वव्यापी कॉंचो तेलको मूल्यमा वृद्धिको सामना गरिरहेको अवस्थामा केन्द्र सरकारले पेट्रोल एक्साइज ड्युटी प्रति लिटर 13 रूपियॉंबाट 3 रूपियॉंमा घटाएको छ र डिजल शुल्क पूर्ण रूपमा 10 रूपियॉंबाट शून्य गरेको उनले जानकारी गराएका छन्।
प्रदेश भाजपा अध्यक्षले दक्षिणपूर्व एसिया, उत्तर अमेरिका, युरोप र अफ्रिकाका धेरै देशहरूले इन्धनको मूल्यमा 20 देखि 50 प्रतिशत वृद्धि गरिरहेको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आम नागरिकलाई थप कठिनाइबाट जोगाउन स्वयंले बोझ वहन गर्ने निर्णय लिएको जनाएका छन्। केन्द्रको यो साहसिक कदमले रूस-युक्रेन द्वन्द्वपछि विश्वव्यापी मूल्यमा हुने घटबढबाट जनतालाई बचाउने सरकारको नीतिलाई निरन्तरता दिएको उनले बताएका छन्। उनले डिजल र एटीएफमा निर्यात शुल्क लगाउनाले घरेलु उपलब्धतालाई अझ सुनिश्चित गर्ने र नाफाखोरीलाई रोक्ने दाबी गरेका छन्।
अध्यक्ष थापाले यस समयसापेक्ष हस्तक्षेपको सराहना गर्दै यसले सिक्किमको घरपरिवार, ट्रान्सपोटर र सम्पूर्ण अर्थतन्त्रलाई उल्लेखनीय राहत प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। केन्द्रको यस निर्णयले ‘सबका साथ, सबका विकास, सबका विश्वास’ प्रति प्रधानमन्त्रीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

State Pays Tribute to Dr Syama Prasad Mookerjee on His 125th Birth Anniversary

मुख्यमन्त्रीद्वारा पाल्देन भोटियाको निधनमा गहिरो दु:ख प्रकट

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो

सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalNortheastreligion

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

Aaron Rai Aaron Rai January 3, 2026
Second Preparatory Meeting for Rankey Mela 2025 in Namchi
नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न
नाम्ची पुलिसद्वारा क्षेत्रमा मासु पसलहरूको निरीक्षण
आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?