By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे
    September 23, 2025
    एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्
    January 21, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    वाहन दुर्घटनामा युवकको मृत्यु, एक घाइते
    April 30, 2026
    घरबाट नगदसहित सुनका गहिना चोरी
    April 30, 2026
    मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
    April 12, 2026
    मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
    April 12, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार
EntertainmentIndustrySikkimWorld

दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार

Aaron Rai
Last updated: April 30, 2026 2:10 am
Aaron Rai Published April 30, 2026
Share
SHARE


गान्तोक, 29 अप्रेल। सिक्किमकी फिल्म निर्माता त्रिबेणी राईको ‘शेप अफ् मोमो’ ले 27 अप्रेल, 2026 मा एक अविश्वसनीय उपलब्धि हासिल गर्‍यो। फिल्मले एकै दिन दुई अमेरिकी फिल्म महोत्सवहरूमा तीनवटा पुरस्कार जितेको छ।
यो फिल्म इन्डी मिम फिल्म फेस्टिभलको ११ वर्षको इतिहासमा अस्टिन, टेक्सासमा सर्वश्रेष्ठ जूरी पुरस्कार र सर्वश्रेष्ठ कथा फिल्मको लागि दर्शक छनोट पुरस्कार दुवै जित्ने पहिलो बनेको छ। सोही दिन, लस एन्जलसको २४औं भारतीय फिल्म महोत्सवमा यस फिल्मले ग्रान्ड जूरी पुरस्कार जित्न सफल बन्यो।
इन्डी मिम निर्णायक मण्डलले फिल्मलाई यसको “मौलिकता, कलात्मक साहस, र व्यक्तिगत प्रतिबिम्बलाई विश्वव्यापी रूपमा प्रभावकारी अनुभवमा रूपान्तरण गर्ने क्षमता” को लागि मान्यता दिएको बताइएको छ। यसरी नै आईएफएफएलएमा निर्णायक मण्डलले परम्परामा डुबेको ठाउँमा वर्ग र लिङ्गका जटिलताहरू मार्फत नायकको यात्रालाई नाजुकताका साथ देखएकोमा सम्मानित गर्‍यो।
शेप अफ मोमो यस वर्षको सबैभन्दा चर्चित दक्षिण एसियाली स्वतन्त्र चलचित्रहरू मध्ये एक हो। निर्देशक त्रिबेणी राईले भनिन्, ‘पहाडबाट आएको फिल्मले विश्वभर प्रतिध्वनि पाएको छ। हामी यो सम्मानबाट विनम्र महसुस गरिरहेका छौं र यसलाई घर ल्याउन पहिलेभन्दा बढी उत्सुक छौं। हामी चाँडै थिएटरहरूमा आउँदैछौं र अगाडि पनि धेरै राम्रा कुराहरू छन्।’

You Might Also Like

मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे

एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न

सरकारले तत्काल न्यूनतम ज्याला अधिनियमको अक्षरस कार्यान्वयन सुनिश्चित गर्नुपर्छ: एसडीएफ

सामसन तामाङ प्रकरणको सम्बन्धमा कतिपय घटनाक्रमका कारण अब पुलिसमाथि विश्वास छैन : पासाङ सेर्पा

Leopard captured in Soreng after livestock losses

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureLatest NewsSA Nepali

मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना

Aaron Rai Aaron Rai July 1, 2025
नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग
सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
सिक्किम फुटबल प्रेमीहरूको राज्य हो: राज्यपाल
Auditions for PwD Talent Hunt ‘Jhoom International’ Successfully Conducted in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?