By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
OpinionPolitics

सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने

Suk Raj Aaron Rai
Last updated: June 25, 2026 3:29 pm
Suk Raj Aaron Rai Published June 25, 2026
Share
SHARE

गान्तोक, 25 जून । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको विद्यार्थी परिषदको एक महत्वपूर्ण समन्वय बैठक आज परिषदका उपाध्यक्ष-प्रभारी कौशल लोहागनको नेतृत्वमा नाम्ची जिल्ला पार्टी कार्यालयमा बस्यो। बैठकमा नाम्ची जिल्ला अध्यक्ष स्टेफेन गुरुङ, विद्यार्थी परिषदका अध्यक्ष सहदेव छेत्री, प्रवक्ता तथा परिषद संयोजक अल्बर्ट गुरुङ लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।बैठकमा विद्यार्थी परिषदको संगठनात्मक संरचनालाई अझ सुदृढ़ बनाउने तथा सिक्किमभरिका विद्यार्थीमाझ परिषदको पहुँच विस्तार गर्न प्रभावकारी रणनीति निर्माण गर्ने विषयमा विशेष छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। साथै शिक्षा, रोजगारीका अवसर, सीप विकास तथा युवा सशक्तीकरणसँग सम्बन्धित विद्यार्थीहरूले भोगिरहेका विभिन्न चुनौतीहरूबारे विस्तृत रूपमा विचार-विमर्श गरिएको बताइएको छ।परिषदले विद्यार्थीहरूका आवाज, गुनासा तथा समस्याहरू उठान गर्ने र समाधानका लागि पहल गर्न एक सशक्त तथा विश्वसनीय मञ्चका रूपमा आफूलाई स्थापित गर्ने प्रतिबद्धता पुनः दोहोर्यायो। सदस्यहरूले राज्यभरिका विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूलाई समेट्दै एक गतिशील र समावेशी विद्यार्थी आन्दोलन निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए।छलफलका क्रममा सीएपी सिक्किमका प्रगतिशील तथा युवा-मैत्री नीतिहरूका कारण युवा तथा विद्यार्थी समुदायबीच पार्टीप्रतिको आकर्षण निरन्तर बढिरहेको उल्लेख गरियो। विद्यार्थी परिषदले राज्यका सबै जिल्ला तथा निर्वाचन क्षेत्रका विद्यार्थीहरूसँग अझ सघन रूपमा सम्पर्क र संवाद बढाउने, उनीहरूका गुनासा, चासो तथा आकांक्षाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने संकल्प गरेको छ। विद्यार्थी परिषदले विद्यार्थीहरूलाई सशक्त बनाउने, भविष्यका नेतृत्वकर्ताहरूको विकास गर्ने तथा सिक्किमका युवाहरूका लागि अझ उज्यालो, सबल र समृद्ध भविष्य निर्माण गर्ने आफ्नो अभियानमा दृढ़तापूर्वक अघि बढिरहने जनाएको छ।

प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे

हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Education

सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 9, 2025
सांसद सुब्बाले संसदमा उठाए छुटेका 12 समुदायको जनजातिको मुद्दा
North-East United FC lifts the champions trophy of Governor’s Gold Cup 2024
सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?