By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
PoliticsSikkim

बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 3:03 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE

गान्तोक, 01 जुलाई । बर्फुङ निर्वाचन क्षेत्रका ३५ परिवार सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) परित्याग गरी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) मा प्रवेश गरेका छन्। गान्तोकस्थित एसकेएम ठेकेदार शाखाका प्रभारी तथा पार्टीका उपाध्यक्ष टाशी ग्याल्पो भोटियाको निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरिएको बताइएको छ।विज्ञप्तिमा भनिएको छ, नवप्रवेशी सदस्यहरूले एसकेएम सरकारको जनमुखी, गरिबमैत्री तथा विकासमुखी शासनप्रति पूर्ण विश्वास व्यक्त गर्दै राज्यको समग्र विकास, समृद्धि र जनसेवाका लागि एकताबद्ध भएर कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।उक्त कार्यक्रममा विधायक रिक्सल दोर्जी भोटियाका ओएसडी शिवकुमार राई, सीएलसी अध्यक्ष नारायण गोपाल गुरुङ तथा विधायकका पीए अशोक राई पनि उपस्थित थिए। विधायक भोटियाको नेतृत्वमा राभाङ्लामा चाँडै एक भव्य औपचारिक प्रवेश कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण

भ्रष्टाचारको आरोपमा पर्यटन विभागकी हेड असिस्टेन्ट पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPolitician

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 22, 2026
Chief Information Commissioner of India arrives in Gangtok for national meet
मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
Sikkim awarded the Best State EIACP Centre in North-East
नेसाप सिक्किमको चुनाउ सम्पन्न, हरि ढुङ्गेल पुन: अध्यक्ष निर्वाचित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?