By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
    March 30, 2026
    गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
    March 30, 2026
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अब अलिपुरद्वारका होटलहरूले पनि बंगलादेशी पर्यटकहरूलाई वास नदिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > अब अलिपुरद्वारका होटलहरूले पनि बंगलादेशी पर्यटकहरूलाई वास नदिने
Latest NewsSikkim

अब अलिपुरद्वारका होटलहरूले पनि बंगलादेशी पर्यटकहरूलाई वास नदिने

SA Desk
Last updated: December 14, 2024 3:07 pm
SA Desk Published December 14, 2024
Share
SHARE

छिकेमी देश बंगलादेशको वर्तमान स्थिति सबैलाई थाहा छ। त्यहाँका अल्पसंख्यक हिन्दू र अल्पसंख्यक अन्य समुदायमाथि भइरहेको कथित आक्रमणका कारण केही उत्तरपूर्वी राज्यहरू र पश्चिम बङ्गालका होटलहरूले बंगलादेशी पर्यटकहरूलाई होटलमा बस्न निषेध गर्न थालेका छन्।

अब, प्राकृतिक सुन्दरता, जंगल, र वन्यजन्तुका लागि प्रसिद्ध पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लाका होटल, लज, र रिसोर्टहरूले पनि शनिवारदेखि बंगलादेशी नागरिकहरूका लागि होटलमा वास बन्द गरेका छन्। शुक्रवार बसेको एउटा बैठकपछि अलिपुरद्वार होटल ओनर्स वेलफेयर एसोसिएशनले यस्तो निर्णय घोषणा गरेको हो।

‘बंगलादेशमा भारतीय झण्डाको घोर अपमान गरिएको छ। यो अलिपुरद्वारका कुनै पनि होटल ओनर्सलाई स्वीकार्य छैन। संघको निम्ति देशको सम्मान र प्रतिष्ठा पहिलो प्राथमिकता हो’, संघले भनेको छ। हालका लागि कुनै पनि बंगलादेशी नागरिकलाई होटलमा चेक-इन गर्न नदिने निर्णय गरिएको बताइएको छ।

बंगलादेशी प्रायटकहरूलाई होटलमा प्रवेश रोक्ने यो चौथो जिल्ला-स्तरीय होटल संघ हो। गत 9 दिसम्बरमा ग्रेटर सिलगढ़ी होटल वेलफेयर एसोसिएशनले पनि दार्जिलिङ जिल्लाका पहाड र तराईका होटलहरूमा बंगलादेशी नागरिकहरूलाई वास नदिने यस्तै घोषणा गरेको थियो।

इस्टर्न हिमालयन ट्राभल एण्ड टूर अपरेटर एसोसिएशनले पनि यो निर्णयलाई समर्थन गरेको छ। मालदा जिल्लाको सबैभन्दा ठूलो होटल संघ यस्तो निर्णय गर्ने पहिलो संघ थियो, जसले महिनाको शुरुमै रोकको घोषणा गरेको थियो।

You Might Also Like

वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ

टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन

Bum Chu Festival 2025: Final preparatory meeting

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Railways minister gives latest update on Sevoke-Rangpo railway project

SA Desk SA Desk November 27, 2024
CM attends State-Level Sonam Lochhar celebration
चुङथाङमा सरकारी सम्पत्ति संरक्षण अभियान अन्तर्गत निरीक्षण सम्पन्न
राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश
गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?