By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन
Latest News

डा. मुक्ता शर्मा सिक्किमकै पहिलो कपाल प्रत्यारोपण सर्जन

SA Desk
Last updated: September 5, 2024 12:45 pm
SA Desk Published September 5, 2024
Share
SHARE

गान्तोक: (पर्शु ढकाल): सिक्किम निवासी पुण्यप्रसाद शर्मा र श्रीमती गीता शर्माकी छोरी डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा एमडी गरेकी एक कुशल चिकित्सक हुनका साथै अब उनी सिक्किमकै पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जन बनेकी छन्।


डा. शर्माले कपाल प्रत्यारोपण र एस्थेटिक डर्मेटोलोजीमा एक वर्षको फेलोशिप पूरा गरेर आफ्नो करिअरमा एक महत्त्वपूर्ण माइलखुट्टी स्थापित मात्र गरिनन् तर सिक्किम राज्यले नै एक कुशल चिकित्सक प्राप्त गरेको छ। यो उपलब्धिले उनको विशेषज्ञतालाई त अवश्यै रेखाङ्कित गर्छ नै साथसाथै सिक्किमको पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जनको रूपमा पनि आफूलाई चिनाएकी छन्, जो यस क्षेत्रको चिकित्सा परिदृश्यमा उल्लेखनीय उपलब्धि मानिन्छ।


आफ्नो फेलोशिप अवधि डा. मुक्ताले कठिन प्रशिक्षण र व्यावहारिक अभ्यास गरेर आफूलाई सफल पारेकी छन्। फेलोशिप अवधि उनले प्रतिष्ठित शिक्षक इन्टरनेशनल सोसाइटी अफ् हेयर रिस्टोरेशन सर्जरी-का पूर्व अध्यक्ष डा. कपील दुआ र एसोसिएशन अफ् हेयर रिस्टोरेशन सर्जन्स, इन्डिया-का अध्यक्ष डा. अमन दुआको मार्गदर्शनमा कपाल प्रत्यारोपणको तकनिकी प्रयोगमा सफलता हासिल गरिन्। यस प्रयास र सफलतासितै उनले आफ्नो एस्थेटिक डर्मेटोलोजीका लागि उनको जुनूनलाई पनि प्रज्ज्वलित गरेको छ, जसद्वारा उनलाई बिरामीको हेर्चाहका लागि आफ्नो दृष्टिकोणलाई नयाँ र परिष्कृत गर्ने प्रेरणा समेत प्राप्त भएको छ।


जीवनमा पाएको यो नयाँ उँचाइ र सफलतासँगै डा. मुक्ता आफ्नो क्षमतालाई बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पुऱ्याउने दिशामा काम गर्न उत्सुक छिन्। सधैँभरि सिक्ने र अनुभव बटुल्ने विचार बोकेकी मुक्ता एस्थेटिक डर्मेटोलोजीको सततः विकसित बन्दै गरेको क्षेत्रमा सबैभन्दा अघि रहने प्रतिबद्धता व्यक्त गर्छिन्।

एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त

मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

Final Day of New Mindrolling Monastery Inauguration Marks Historic Occasion in Tumlong

एसडीएफ पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीको बैठक सम्पन्न

TAGGED:Sikkim
Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastTravel

नाम्चेबुङमा प्रस्तावित एनएच-717ए विस्तार सम्बन्धित मुद्दाहरूमा छलफल गर्न बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 14, 2026
मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने
तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
Bharat Rai, 55, a bamboo artisan from Lower Deythang in South Sikkim, will be honoured with the Sikkim Akademi Award 2025
2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?