By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार समीरहाङ सुब्बा प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष निर्वाचित बनेका छन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > पत्रकार समीरहाङ सुब्बा प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष निर्वाचित बनेका छन्
JournalismSikkim

पत्रकार समीरहाङ सुब्बा प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष निर्वाचित बनेका छन्

Suk Raj Aaron Rai
Last updated: June 22, 2026 5:57 pm
Suk Raj Aaron Rai Published June 22, 2026
Share
SHARE

गान्तोक, 21 जून। पत्रकार समीरहाङ सुब्बा प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष निर्वाचित बनेका छन्। सुब्बाले आफ्नो एकमात्र प्रतिद्वन्दी पत्रकार डिल्लीराम दुलाललाई पराजित गर्दै अध्यक्ष निर्वाचित बनेका हुन्।
राजधानीको तादोङस्थित प्रेस क्लबको कार्यालयमा आज संस्थाको नयॉं कार्यकारिणी समिति गठनका लागि चुनाउ सम्पन्न भयो। चुनाउ समितिका अध्यक्ष पुरण तामाङको अगुवाईमा आज प्रेस क्लबको अध्यक्ष लगायत अन्य पदहरूका लागि मतदान सम्पन्न गरियो। चुनाउ समितिका अन्य सदस्यहरू उषा शर्मा, अम्बर गुरुङ र जीएस लिम्बू थिए।

अध्यक्ष पदका लागि दुई जना उम्मेदवारले नामाङ्कन बुझाएका थिए। समीरहाङ लिम्बूले 86 मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएको छ। प्रतिद्वन्दी डिल्लीराम दुलालले 61 भोट प्राप्त गरे। यसरी नै 75 भोट पाएर सुक राज राई (एरोन )कार्यकारी अध्यक्षको पदमा निर्वाचित बनेका छन्। यस पदका लागि अर्का प्रतिद्वन्दी इश्वर न्यौपानेले 71 भोट प्राप्त गरेका छन्।
यसरी नै उपाध्यक्ष पदमा बिकास छेत्री, दिपेन छेत्री र रबिन शर्मा निर्वाचित बनेका छन्। उनीहरूले क्रमश: 98, 90 र 81 मत प्राप्त गरेका छन्। संयुक्त सचिवको पदमा आनन्द ओबराय, एनबी छेत्री र नवद्वीप शर्मा विजयी बनेका छन्। उनीहरूले क्रमश: 104, 98 र 96 भोट प्राप्त गरेका छन्।
संस्थाको कोषाध्यक्ष पदका लागि दुई जना उम्मेदवार मैदानमा थिए। यस पदमा जगनाथ शर्मा विजयी बनेका छन्। उनले 84 भो​ट प्राप्त गरेर आफ्ना प्रतिद्वन्दी रुद्रमणि शर्मालाई पराजित गरे, जसले 62 भोट प्राप्त गरेका छन्।
उल्लेखनीय छ, महासचिव पदमा होमनाथ दवाडी, प्रचार सचिव पदमा पंकज ढुङ्गेल र सह कोषाध्यक्ष पदमा सुबेन प्रधान निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यकारी समितिको कार्यकाल 2026–27 सम्म रहनेछ।

North East NSS Festival 2025 inaugurated at Manan Kendra

Tongsum Village Tourism Festival concludes at Darap

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

MoU signed for increasing GeM adoption in Sikkim

झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinion

समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 27, 2026
बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप
From Sikkim to Hong Kong: Tribeny Rai’s debut film selected for HKIFF Industry Project Market
नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?