By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी
EducationLatest NewsSA Nepali

अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी

Aaron Rai
Last updated: August 31, 2025 2:03 pm
Aaron Rai Published August 31, 2025
Share
SHARE


गान्तोक, 31 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज एसएमआईटी माझीटारमा आयोजित अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ मा सहभागी बने। रोटरी क्लब अफ् गान्तोक र इनर ह्विल क्लब अफ् गान्तोकले संयुक्त रूपमा आयोजना गरेको उक्त वार्षिक कार्यक्रममा राज्यभरका सरकारी र निजी विद्यालयका विद्यार्थीहरू सहभागी थिए। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई एउटा मञ्चमा ल्याएर शैक्षिक र रचनात्मक गतिविधिहरूमा संलग्न गर्नु रहेको बताइएको छ।
कार्यक्रममा राज्य शिक्षा विभाग मन्त्री राजु बस्नेत, विधायक सन्जित खरेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव टीडब्ल्यु लेप्चा, गान्तोककी उपमेयर पाल्देन छिरिङ भोटिया, पाकिमका जिल्लापाल रोहन अगवाने, वरिष्ठ पुलिस अधीक्षक पारू रूचाल आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले युवा पीढीको भविष्यलाई आकार दिन शिक्षा, रचनात्मकता र दृढ़ताको महत्वमाथि प्रकाश पारे। उनले 2011 वर्षदेखि निरन्तर रूपमा उडान कार्यक्रम आयोजनाको लागि आयोजक संस्थाहरूलाई बधाई दिॅंदै यो कार्यक्रम विद्यार्थीहरूको प्रतिभालाई पालनपोषण गर्ने एउटा उल्लेखनीय मञ्च बनेको बताए।
मुख्यमन्त्रीले यस कार्यक्रममा राज्यभरका 120 विद्यालयहरूबाट लगभग 1,800 विद्यार्थीहरू सहभागी बनेकोमा खुशी व्यक्त गरे। उनले यस्ता महोत्सवहरूले विद्यार्थीहरूलाई प्रश्नोत्तर, स्पेल बीस, रचनात्मक लेखन, मनो एक्ट, समूह नृत्य आदि गतिविधिहरूको माध्यमद्वारा आफ्ना सम्भावनाहरू प्रदशित गर्न प्रेरित गर्ने बताए। उनले चुनौतीहरूको सामना गर्दै दृढ रहन विद्यार्थीहरूलाई आग्रह गरे र आफूले गरेका संघर्षहरूबारे जानकारी गराए।
मुख्यमन्त्रीले आजको असीमित अवसरहरूको युगमा विद्यार्थीहरूलाई राम्रो मार्गदर्शन गर्न विद्यालयहरूलाई करियर काउन्सिलिङ सत्रहरू शुरू गर्न आह्वान गरे। सिक्किम सरकारले शिक्षालाई समर्थन गर्न र युवा पुस्तालाई सशक्त बनाउन राज्य सरकारले शुरू गरेका महत्वपूर्ण पहलहरूको बारेमा पनि जानकारी गराए। उनले शैक्षिक अनुभव वृद्धि गर्न र विद्यार्थीहरूको समग्र विकासलाई प्रवर्द्धन गर्न सहयोग गर्ने आश्वासन दिए।
उडानकी चेयरमेन नीति नेपालले मुख्यमन्त्रीलाई देशका साना राज्यहरूमा उत्कृष्ट कार्यसम्पादन गर्ने मुख्यमन्त्री बनेकोमा बधाई दिॅंदै वर्तमान सरकारले विभिन्न क्षेत्रहरूमा गरेका प्रयासहरूको सराहना गरिन्। उनले उडानले शहरी र ग्रामीण क्षेत्रका सरकारी र निजी विद्यालयका विद्यार्थीहरूलाई उनीहरूका प्रतिभा र कौशल प्रदर्शन गर्न एउटा मञ्चको रूपमा काम गर्दछ भनिन्।

You Might Also Like

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न

केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार

सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

Aaron Rai Aaron Rai June 17, 2025
GATC to open rock legends Mr Big at Bloomverse Festival
रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
राज्यपालले भने, सिक्किम स्वच्छताको दिशामा एक अनुकरणीय राज्य
मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?