By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
    April 24, 2025
    Latest News
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
BusinessInsiderLatest NewsSA Nepali

आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण

Suk Raj Aaron Rai
Last updated: October 4, 2026 3:16 pm
Suk Raj Aaron Rai Published October 4, 2026
Share
SHARE


मङ्गन, 04 अक्टोबर। चुङ्थाङको पञ्चायत भवनमा आइतवार चुङ्थाङ जीपीयू, लाचेन, लाचुङ जुम्सा र सङ्घ निर्वाचन क्षेत्रका लाभग्राहीहरूका लागि सिक्किम आमा सशक्तिकरण योजनाअन्तर्गत चेक वितरण कार्यक्रम आयोजना गरिएको छ। महिला, बालकबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री एवं लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक सामडुप लेप्चाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, औषधीय वनस्पति बोर्डका अध्यक्ष सोनाम ग्याछो लाचेनपा, लाचेन र लाचुङ जोमसाका पिपोन, चुङ्थाङ जीपीयूका जिल्ला तथा ग्राम पञ्चायत सदस्य, चुङ्थाङका महकुमा अधिकारी अरुण क्षेत्री, उपनिर्देशक तथा सीडीपीओ सोनाम लाडेन लाचुङ्पा, चुङ्थाङका बीडीओ जोना तार्गेन, चुङ्थाङका एसडीपीओ चन्दन छेत्रीसहित अन्यको उपस्थिति रहेको थियो।
मन्त्री तथा क्षेत्र विधायक सामडुप लेप्चाले आफ्नो सम्बोधनमा राज्यका आमाहरूको समग्र उत्थानका लागि यो योजनाको परिकल्पना गरेकोमा मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरे। उनले योग्य लाभग्राहीहरूलाई प्रदान गरिएको आर्थिक सहायताले अति आवश्यक राहत पुर्‍याउन ठूलो भूमिका निर्वाह गर्ने बताए। उनले आमा सशक्तिकरण योजना देशमै यस प्रकारको पहिलो पहल भएको कुरा दोहोर्‍याउँदै आमाहरूलाई यसको महत्त्व बुझ्न र प्राप्त रकमको विवेकपूर्ण सदुपयोग गर्न आग्रह गरे।
मन्त्रीले विभिन्न क्षेत्रमा राज्य सरकारले ल्याएका जनकेन्द्रित पहलहरूबारे पनि प्रकाश पारे। कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरे।
यसअघि, मन्त्री तथा क्षेत्र विधायकले कार्यक्रम स्थलमा भेला भएका 360 भन्दा बढ़ी लाभग्राहीहरूका साथै सङ्घ निर्वाचन क्षेत्रका लाभग्राहीहरूलाई सिक्किम आमा सशक्तिकरण योजनाका चेकहरू हस्तान्तरण गरे।

आपदा तयारी र आपतकालीन प्रतिक्रिया व्यवस्थाको आकलन गर्न जिल्लापाल तामलिङको निरीक्षण भ्रमण

नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

71औं माघे संक्रान्ति मेला शुरू, पहिलो दिन विभिन्न सार्वजनिक पूर्वाधारहरूको उद्घाटन

डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsNationalOpinion

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 10, 2026
मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्
मुख्यमन्त्रीले इन्द्रजात्रा समारोह समितिका सदस्यहरूसॅंग भेट गरे
सिक्किमकी सुष्मिता राई साफ च्याम्पियनसिपमा सहायक रेफ्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?