By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप
political

आशिष राई र आनन्द राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको एसकेएमको आरोप

Aaron Rai
Last updated: May 5, 2025 4:21 pm
Aaron Rai Published May 5, 2025
Share
SHARE


गान्तोक, 05 मई। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आनन्द राई र आशिष राईमाथि भएको हमलामा विपक्षी पार्टीकै नेताहरूको हात रहेको गम्भीर आरोप लगाएको छ। विपक्षी पार्टीले यसरी आफ्नै पार्टीका आनन्द राई र अशिष राईमाथि हमला गराएर एसकेएम पार्टीका सरकार अनि वर्तमान मुख्यमन्त्रीको कुशल नेतृत्व र सिक्किमे जनतालाई गिराउने काममा लागिपरेको एसकेएमले ठहर गरेको छ।
एसकेएम प्रवक्ता कृष्ण लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा विपक्षी पार्टीका नेताहरूले हिंसात्मक गतिविधि अपनाएर सिक्किम र सिक्किमे जनताको मान तथा मर्यादालाई घात पुर्‍याउने काम गरिरहेको आरोप लगाउॅंदै यसको कडा शब्दमा निन्दा तथा घोर भत्सर्ना गरेका छन्। उनले एसकेएम पार्टी अहिंसात्मक सिद्धान्तलाई मान्ने पार्टी रहेको बताउॅंदै सिक्किम राज्यमा प्रजातन्त्रको पुनर्बहाली गरेर प्रजातान्त्रिक माहोल सिर्जना गर्ने सिक्किमका पहिलो नेता प्रेमसिंह तामाङ रहेको दाबी गरेका छन्।
उनले भनेका छन्, अहिले सिक्किममा शान्ति, सुरक्षा, विकास र स्थिरता छाएको छ। एसकेएम पार्टीको सरकार सिक्किम राज्यको 50 वर्ष पुगेकोमा भव्य तथा सभ्य रूपमा राज्य दिवस मनाउन लागिपरेको छ। यस ऐतिहासिक दिनमा भारत देशका प्रधानमन्त्री, गृहमन्त्री अनि विभिन्न राज्यका मुख्यमन्त्री लगायत अनेकौँ अतिथिगणको गरिमामय उपस्थिति रहने हुनाले एसकेएम पार्टीको सरकार विभिन्न कार्यक्रममा व्यस्त रहेको उनले जानकारी गराएका छन्। तर, जनताले 2024 को चुनाउमा नकारिसकेका नेताहरूले सरकारको राम्रो छविमा हिलो छेप्ने र राज्य दिवसलाई सफल हुन नदिनुमा लागिपरेको उनले आरोप लगाएका छन्।
उनले एसकेएम पार्टी आफै पनि एसडीएफ पार्टीको हिंसाको शिकार भएर सत्तामा आएको हुनाले एसकेएम पार्टीले जहिल्यै पनि राजनैतिक हत्या, हिंसाको घोर विरोध गर्दछ, हिंसाको विरोधमा एसकेएम पार्टी र नेता प्रेमसिंह तामाङ हिमाल झैँ अटल भएर उभिएको बताएका छन्। उनले हमलाकाण्डको ठोस अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन समक्ष माग राखेका छन्।

You Might Also Like

प्रदेश भाजपा महिला मोर्चाद्वारा इण्डी गठबन्धनको र्‍यालीको निन्दा

बीजेवाईएमले नाम्चीमा ‘नमो युवा रन’ आयोजन गऱ्यो

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

PM Modi to attend Sikkim’s 50th Statehood Day celebrations

PIB PIB August 27, 2024
जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु
राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट
सीएपीको महत्वपूर्ण बैठक सम्पन्न, हमलाकाण्डको भत्सर्ना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?