By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
PoliticsSikkim

भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह

Suk Raj Aaron Rai
Last updated: June 3, 2026 4:50 pm
Suk Raj Aaron Rai Published June 3, 2026
Share
SHARE


गान्तोक, 03 जून। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको हिजो पश्चिम सिक्किम अन्तर्गत हि-गाउॅंमा एक वृहत समन्वय बैठक आयोजन गरियो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, राज्य उपाध्यक्ष एनके सुब्बा, महासचिव दिनेशचन्द्र नेपाल, राज्य सचिव बिजय प्रसाद सुब्बा, गेजिङ जिल्ला अध्यक्ष दिगुम लिम्बू लगायत अन्यहरू उपस्थित थिए।
बैठक आयोजन गर्नुको मुख्य उद्देश्य तृणमूल स्तरमा संगठनात्मक शक्ति बढाउनु, बुथ-स्तरीय समितिहरूलाई सक्रिय बनाउनु र केन्द्रमा मोदी सरकारको १२ वर्षको सम्झनामा आगामी कार्यक्रमहरूमा व्यापक सहभागिता सुनिश्चित गर्नु थियो।
प्रदेश अध्यक्ष थापाले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा १२ वर्षको परिवर्तनकारी शासनको अवसरमा पार्टीद्वारा निर्देशित प्रमुख कार्यक्रमहरूमाथि प्रकाश पारे। उनले सबै पार्टी पदाधिकारीहरूलाई विश्व पर्यावरण दिवस, जन कल्याण शिविर, स्वच्छता अभियान, अन्तरराष्ट्रिय योग दिवस र अन्य जनकेन्द्रित कार्यक्रमहरू लगायत प्रमुख पहुँच पहलहरूमा सक्रिय रूपमा भाग लिन आग्रह गरे।
अध्यक्ष थापाले केन्द्र सरकारका योजनाहरूको लाभ र उपलब्धिहरूलाई समाजको अन्तिम व्यक्तिसम्म पुर्‍याउने आवश्यकतामा जोड दिए। उनले जिल्लाभरि हालको संगठनात्मक कार्यप्रणाली र गतिविधिहरूको पनि समीक्षा गरे। बैठकमा थापाले भाजपामा सामेल भएका ८ परिवारलाई औपचारिक रूपमा स्वागत गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
प्रदेश उपाध्यक्ष एनके सुब्बाले सबै पदाधिकारीहरूलाई पार्टी निर्देशनहरू कडाईका साथ पालना गर्न, सबै तहमा निर्बाध समन्वय सुनिश्चित गर्न र तोकिएका कार्यक्रमहरूको सफल कार्यान्वयनको लागि समर्पित भएर काम गर्न आह्वान गरे।
यसअघि दिनभरि याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत दारापको आफ्नो संगठनात्मक भ्रमणका क्रममा १६ परिवार भाजपामा सामेल भएको र उनीहरूलाई राज्य नेतृत्वले स्वागत जनाएको बताइएको छ।

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।

CM Golay attends Himalayan Folk Festival

Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim

Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 7, 2025
Sikkim MP advocates for urgent resumption of flights at Pakyong Airport
हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन
मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?