By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा
InsiderNationalNortheast

उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा

Suk Raj Aaron Rai
Last updated: May 31, 2025 6:10 pm
Suk Raj Aaron Rai Published May 31, 2025
Share
SHARE


गान्तोक, 31 मई। उत्तर सिक्किमको मुन्शिथाङमा पर्यटकहरू चढेको वाहन दुर्घटनाग्रस्त भएको आज दुई दिन बितेर जॉंदा पनि दुर्घटनामा बेपत्ता बनेका चालकसहित 9 जना पर्यटकहरूको कुनै टुङ्गो लागेको छैन। बेपत्ता बनेका मानिसहरूलाई जिउॅंदै उद्धार गर्न सकिने सम्भावना अब लगभग समाप्त भएको छ। अर्कोतिर, शुक्रवार राति परेको भारी वर्षा अझ समस्या थपेको छ भने खोज एवं उद्धार कार्य समेत प्रभावित बनेको छ।
मंगन जिल्लाका पुलिस अधीक्षक सोनाम डी. भोटियाले आज पत्रकारहरूलाई दुर्घटनाको बारेमा जानकारी गराउॅंदै शुक्रवार राति परेको भारी वर्षाले खोज एवं उद्धार कार्य प्रभावित बनेको बताए। भारी वर्षाका कारण ठाउॅं-ठाउॅंमा पैह्रो झरेको छ भने टिस्टा नदीको जलस्तर पनि अत्यधिक बढेको छ। उद्धार टोली बेपत्ता बनेका मानिसहरूको खोजी लागिपरेका छन्, तर प्रतिकूल मौसमका कारण वाधा उत्पन्न भइरहेको उनले बताए।
पुलिस अधीक्षकले घटना 29 मई राति 7:30 बजीदेखि 8:30 बजीतिर भएको हुन सक्ने सम्भावना व्यक्त गरे। उनले लाचुङबाट 10 जना यात्री लिएर आइरहेको वाहन मुन्शिथाङ छेउ छोबोम्पूमा सड़क मार्गदेखि लगभग 1000 फुट तल टिस्टा नदीमा झरेको जानकारी गराए। उनले दुर्घटनाको कारण अहिले थाहा नलागेको बताउॅंदै जॉंचपछि मात्र स्पष्ट हुने बताए।
उनले भने, पर्यटकहरू लाचुङबाट दुईवटा वाहनमा फर्किरहेका थिए भने दुर्घटनाग्रस्त वाहन पछाडि-प​छाडि आउॅंदै थियो। चुङथाङ पुगेर निकै बेरसम्म प्रतीक्षा गर्दा पनि गाडी नआइपुगेपछि चालकहरूले यसको सूचना चुङथाङ पुलिसलाई लिएर। चुङथाङ पुलिसको अगुवाईमा अग्निशमन, आईटीबीपी र चालकहरूको एक टोली बेपत्ता बनेको गाडी खोज्न निक्ले।
उनले वाहन दुर्घटनामा परेको थाहा लाग्यो र राति लगभग 10-11 बजी दुर्घटना स्थलको पत्ता लागेपछि खोज एवं उद्धार कार्य शुरू गरिएको बताए। यस क्रममा दुर्घटना स्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र स्थानीय अस्पतालमा प्राथमिक उपचार गराएपछि भोलिपल्ट राजधानीको एसटीएनएम अस्पताल रेफर गरिएको उनले जानकारी गराए।
उनले वाहन सिङघिक निवासी पासाङ शेर्पाले चलाइरहेका थिए भने वाहनमा ओडिशा, त्रिपुरा र उत्तर प्रदेशका पर्यटकहरू रहेको बताए। उनले खोज कार्य जारी रहेको र चॉंडै बेपत्ता बनेका मानिसहरूको टुङ्गो लाग्ने बताए।

Governor and Chief Minister inaugurates QR-Based Entry System at Orchidarium in Swarna Jayanti Maitreya Manjari

CM Attends ‘Utkarsh Utsav’ Celebrating One Year of Governor Om Prakash Mathur’s Distinguished Service

अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे

उत्तर सिक्किमको चुङ्थाङमा भारतमाला सर्वेक्षण सम्पन्न

सीएपी अखिल सिक्किम चालक कल्याण परिषद्को राज्यस्तरीय समन्वय सभा मल्लीमा सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
ElectronicsOpinionSA Nepali

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 7, 2025
Chief Minister Graces Silver Jubilee Celebration of Mount Sinai Academy
आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया
राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
“Welcome to Sikkim” board installed at Atal Setu
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?