By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन
EducationInvestmentNationalSikkim

असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन

Suk Raj Aaron Rai
Last updated: September 4, 2025 3:56 pm
Suk Raj Aaron Rai Published September 4, 2025
Share
SHARE

पाकिम, 04 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले आज असम लिङ्गजेमा संयुक्त रूपमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन गरे। यस अवसरमा सिक्किम उच्च न्यायालयकी न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राई, शिक्षा विभाग मन्त्री राजु बस्नेत, श्रम विभाग मन्त्री भीमहाङ लिम्बू, विधायक पामिन लेप्चा, विश्वविद्यालयका उपकुलपति डा. अचिना कुण्डू पनि उपस्थित थिए।
सिक्किम र देशभरका इच्छुक विद्यार्थीहरूलाई कानुनी शिक्षाको क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले यो विश्वविद्यालय स्थापना गरिएको बताइएको छ। यस संस्थानले सिक्किमका ती मेधावी विद्यार्थीहरूलाई सहयोग गर्न विशेष जोड दिन्छ जो कानूनमा करियर बनाउन चाहन्छन् तर प्रायः आर्थिक कठिनाइका कारण राज्य बाहिर अध्ययन गर्न असमर्थ हुन्छन्।
सिक्किम राष्ट्रिय कानून विश्वविद्यालयले बीए एलएलबी (अनर्स) र एलएलएम कार्यक्रमहरू प्रदान गर्दछ र 1 सेप्टेम्बर, 2025 मा विद्यार्थीहरूको पहिलो ब्याचका साथ आफ्नो पहिलो शैक्षिक सत्र 2025-26 शुरु गरेको छ।


मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा विश्वविद्यालयको स्थापनालाई केवल शैक्षिक संस्थाको उद्घाटन मात्र नभई सिक्किममा न्याय, ज्ञान र सशक्तिकरणलाई सुदृढ पार्ने ऐतिहासिक कदम बताए। विश्वविद्यालयले विद्यार्थीहरूलाई घर नजिकै गुणस्तरीय कानुनी शिक्षा हासिल गर्न सक्षम बनाउॅंदै जनताको लामो समयदेखिको सपना पूरा गरेको बताउॅंदै यस संस्थानले राज्य अनि राष्ट्रमा अर्थपूर्ण योगदान पुर्‍याउने कानुनी पेशेवरहरूको नयाँ पुस्तालाई हुर्काउनेछ भनी उनले बताएका छन्।
मुख्यमन्त्रीले संस्थानले कानुनी उत्कृष्टता, अनुसन्धान र
सामुदायिक सेवाको केन्द्रको रूपमा काम गर्नेछ, जसले विद्यार्थीहरूमा कानूनको ज्ञान मात्र नभई इमानदारी,
करुणा र सार्वजनिक सेवाको मूल्य पनि स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले यस विश्वविद्यालयले आवाजविहीनहरूको पक्षमा बोल्ने र संविधानलाई अक्षरशः समर्थन गर्ने साहस भएका वकिल र विद्वानहरूलाई जन्माउनुपर्छ भने। उनले यस भिजनलाई वास्तविकतामा परिणत गर्न मुख्य न्यायाधीश र न्यायपालिकाको मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा प्रोफेसर डा. अचिना कुण्डूले विश्वविद्यालयको प्रथम उपकुलपतिको रूपमा 01 अगस्त, 2024 देखि आफ्नो कार्यभार सम्हालेको जानकारी गराइयो। यसैगरी, सोनाम डेन्का वाङ्गदी विश्वविद्यालयको रेजिस्ट्रार नियुक्त भएका छन्। सिक्किम न्यायिक एकेडेमीमा औपचारिक रूपमा 01 सेप्टेम्बर, 2025 बाट शैक्षिक सञ्चालन शुरु भएको बताइएको छ।
कार्यक्रमलाई मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले पनि सम्बोधन गरेका थिए।

सिक्किमको लघु फिल्म ‘द साइलेन्ट इको’ न्यूयोर्क ग्लोबल सर्ट फिल्म फेस्टमा छाप छोड्न सफल

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

मुख्यमन्त्री खाण्डुले मुख्यमन्त्री तामाङसॅंग भेट गरे

सिक्किमका सरकारी विद्यालयहरूमा कृत्रिम बुद्धिमत्तामा आधारित पठनपाठन कार्यक्रम शुरु

एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEducationElectronics

आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 4, 2025
केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप
मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने
बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?