By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे
NationalNortheastOpinion

सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे

Suk Raj Aaron Rai
Last updated: February 10, 2026 4:49 pm
Suk Raj Aaron Rai Published February 10, 2026
Share
SHARE

गान्तोक, 10 फरवरी । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सडक संगठन (बीआरओ) का महानिर्देशक लेफ्टिनेन्ट जनरल हरपाल सिंहलाई भेटेर सिक्किममा चलिरहेका र प्रस्तावित सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरेका छन्। उनले बीआरओ महानिर्देशक समक्ष विशेष रूपमा आगामी मनसुनलाई लिएर बीआरओको तयारीबारे आफ्ना चिन्ताहरू व्यक्त गरे।
उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ। सांसद सुब्बाले नयॉं दिल्लीस्थित मुख्यालयमा बीआरओका महानिर्देशक लेफ्टिनेन्ट जनरल हरपाल सिंहलाई भेटेर उनलाई बीआरओको महानिर्देशकको जिम्मेवारी सुम्पिएकोमा बधाई दिए। यस भेटको क्रममा सांसदले सिक्किममा चलिरहेका र प्रस्तावित सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गर्दै क्षेत्रीय सम्पर्क, विकास र रणनीतिक आवश्यकताहरूको लागि यसको महत्त्वलाई जोड दिए।
यसैगरी, उनले उत्तर सिक्किम राजमार्गको उल्लेख गर्दै बीआरओको मनसुन तयारीको बारेमा आफ्ना चिन्ताहरू व्यक्त गरे। उनले सुरक्षा र निर्बाध आवागमन सुनिश्चित गर्न अग्रिम योजना, रोकथामका उपायहरू र द्रुत प्रतिक्रिया संयन्त्रको आवश्यकतामा जोड दिए।
बीआरओ लेफ्टिनेन्ट जनरल हरपाल सिंहले सांसद सुब्बालाई बीआरओद्वारा गरिएका तयारी उपायहरू र पहलहरूको बारेमा जानकारी गराए। उनले विशेष गरी मनसुनको मौसमा सिक्किममा महत्वपूर्ण सडक पूर्वाधारलाई सुदृढीकरण र मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे।

Sikkim gets special focus as Centre monitors Himalayan Glaciers amid rising climate change risks

सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

‘आमा सम्मान दिवस’ को तयारीलाई लिएर मुख्यमन्त्रीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न

मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA NepaliSportsWorld

राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 21, 2025
District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit
गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो
भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका
उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनलाई आरजीआईले खारेज गर्न नसक्ने मुख्यमन्त्रीले गरे आशा व्यक्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?