By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे
NationalOpinionPoliticianSA Nepali

एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे

Suk Raj Aaron Rai
Last updated: December 19, 2025 5:52 pm
Suk Raj Aaron Rai Published December 19, 2025
Share
SHARE

गान्तोक, 19 दिसम्बर। सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को संगठनात्मक आधारलाई अझ सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदमस्वरूप भाजपा सिक्किमका राज्य उपाध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य एनके सुब्बाले आज नयाँ दिल्लीमा पार्टीका राष्ट्रिय महासचिव (संगठन) बीएल सन्तोषसँग बैठक गरे। उक्त जानकारी आज भाजपा सिक्किमले एक प्रेस विज्ञप्तिमा दिएको छ।यस भेटमा आगामी नगर निगम चुनाउका लागि समग्र तयारीका साथै अन्य महत्वपूर्ण संगठनात्मक विषयहरूमा विस्तृत छलफल भयो। बैठकमा संगठनात्मक तयारी, रणनीतिक योजना र तृणमूल स्तरसम्म समन्वय मजबुत बनाउने विषयमा गहिरो विचार–विमर्श गरियो, जसले प्रभावकारी जनसम्पर्क सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।छलफलका प्रमुख बुँदाहरूमा सिक्किममा भाजपाको संगठनात्मक पहुँचलाई अझ विस्तार गर्ने, पार्टी कार्यकर्ताहरूको प्रभावकारी परिचालन गर्ने तथा जनकेन्द्रित दृष्टिकोण अपनाउँदै अनुशासित र सशक्त अभियान सञ्चालन गर्ने विषय समावेश थिए। प्रधानमन्त्री नरेन्द्र मोदीजीको भिजन अनुसार, विकासमुखी पहलमार्फत जनताका सरोकारहरू सम्बोधन गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई अझ मजबुत बनाउनेमा विशेष जोड दिइएको विज्ञप्तिमा उल्लेख छ।उपाध्यक्ष सुब्बाले सन्तोषद्वारा प्रदान गरिएको मूल्यवान मार्गदर्शन र सुझाउका लागि आभार व्यक्त गर्दै ती निर्देशनहरूले पार्टीको शक्ति र तयारीलाई उल्लेखनीय रूपमा सुदृढ़ बनाउने विश्वास व्यक्त गरेका छन्।

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन

स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे

गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalPoliticianSA Nepali

मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 28, 2026
Training on Digital Census 2027 begins at DAC Gangtok
पाॅंच वर्षपछि नथुला पास भएर शुरू भयो कैलाश मानसरोवर तीर्थयात्रा
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?