By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
politicalSA NepaliSikkim

एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद

Suk Raj Aaron Rai
Last updated: July 9, 2025 4:28 pm
Suk Raj Aaron Rai Published July 9, 2025
Share
SHARE


गान्तोक, 09 जुलाई। चेयरपर्सन र ओएसडीका रूपमा हालैमा नियुक्ति पाएका स्वयं सहायता समूहका 12 जना पदाधिकारीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिएका छन्। सिक्किम सरकारले विभिन्न विभाग, बोर्ड र संगठनहरूमा एसएचजीका पदाधिकारीहरूलाई चेयरपर्सन र आएसडी नियुक्त गरेको छ।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा पीएचई विभागको चेयरपर्सनको रूपमा नियुक्ति पाएकी छुमिला भोटियाले यस नियुक्तिलाई वर्तमान सरकारको प्रगतिशील पहल बताउॅंदै सम्पूर्ण एसएचजी सदस्यहरूको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिइन्। मुख्यमन्त्रीले मार्च 2024 मा जोरथाङमा आयोजित सम्मेलनमा एसएचजीका सदस्यहरूलाई पनि चेयरपर्सन अथवा सल्लाहकार बनाउने घोषणा गरेका थिए भन्दै आज मुख्यमन्त्रीले आफ्नो वचन पूरा गरेको बताइन्।
उनले यो नियुक्ति एसएचजीका 12 जना सदस्यहरूको मात्र होइन, तर एसएचजीसॅंग सम्बद्ध 55 हजार महिलाहरूको नियुक्ति रहेको ठहर पनि गरेकी छिन्। यो नियुक्तिले इतिहास कायम गरेको दाबी गर्दै उनले यो सम्मान एसएचजीमा संलग्न राज्य अनि देशका करोडौं महिलाहरूले पाएको सम्मान हो भनिन्।
चेयरपर्सन भोटियाले 2019 मा एसकेएम पार्टीको सरकार गठन भएपछि मात्र एसएचजीहरू सक्षम र वित्तीय रूपमा स्वतन्त्र बनेको दाबी गरिन्। उनले यो नियुक्तिलाई आफूहरूले जिम्मेवारीका रूपमा लिएको र यस जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वहन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

मुख्यमन्त्रीले बागडोग्रा विमानस्थल नजिक अवस्थित सिक्किम गेस्ट हाउसको भ्रमण गरे

राज्य मानवाधिकार आयोगकी नवनियुक्त अध्यक्षको राज्यपालसॅंग शिष्टाचार भेट

बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी

आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया

Mishap claims four Army jawans in Pakyong District

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyNortheastTourism

किसानहरूका लागि समर्पित ‘हाम्रो गाउॅंले बजार’ को आइतवार उद्घाटन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 7, 2026
February 10, 2026
36 वर्षीय युवाको हत्याको आरोपमा 76 वर्षीय वृद्ध पक्राउ
पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?