By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सांसद सुब्बाले शिक्षा राज्यमन्त्री चौधरीसँग भेट गरी कक्षा ११-१२ मा क्षेत्रीय भाषालाई समावेश गर्न माग गरे
    August 11, 2026
    आमा सम्मान दिवसमा १८ जना आमालाई उत्कृष्ट आमा खाता धारक पुरस्कार
    August 10, 2026
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
  • Politics
    PoliticsShow More
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
InsiderSA Nepali

मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो

Suk Raj Aaron Rai
Last updated: May 16, 2025 6:33 pm
Suk Raj Aaron Rai Published May 16, 2025
Share
SHARE

गान्तोक, 16 मई। सिक्किम राज्यले शुक्रवार आफ्नो स्थापनाको 50औं वर्षगॉंठ हर्षोल्लासको साथमा मनायो। यस अवसरमा दिनभरि विभिन्न कार्यक्रमहरू आयोजन गरियो, जसको शुरूवात बिहान तिरंगा यात्राबाट भयो।
राजधानीको एमजी मार्गबाट निकालिएको तिरंगा यात्रा पाल्जोर स्टेडियममा पुगेर समाप्त भयो। तिरंगा यात्राको अगुवाई मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। यो यात्रा भारतीय सेनाका बहादुर जवानहरूको सम्मान र हालैमा भारतले आतङ्कवाद विरुद्ध चलाएको ‘अपरेशन सिन्दूर’ सफल भएको खुशी मनाउन आयोजन गरिएको थियो।


तिरंगा यात्रामा मन्त्री परिषदका सदस्यहरू, विधायकगण, सरकारका सल्लाहकारगण, राजनीतिक सचिवहरू, विभिन्न विभागका वरिष्ठ अधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू र जनसाधारणको व्यापक सहभागिता थियो। यात्रामा आआफ्नो परम्परागण पोशाकहरू लगाएर सहभागी बनेका थिए भने पाल्जोर स्टेडियममा पुगेपछि तिरंगा यात्रा राज्य दिवस समारोहमा परिणत भयो।
राज्य दिवस समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यहॉं एसएपी, आईआरबी, सिक्किम पुलिस, होम गार्डहरूले मार्चपास्ट प्रस्तुत गरे भने सिक्किम पुलिसको पाइप एण्ड ब्रास ब्याण्डले आकर्षक प्रस्तुति दिए।

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderpoliticalSA NepaliScience

तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 15, 2025
राज्यको समाजिक, शैक्षिक र आध्यात्मिक विकासमा क्याथोलिक चर्चको योगदान बहुमूल्य: मुख्यमन्त्री
Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr
Proposals discussed for upcoming 50th Statehood celebrations
मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?