By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
BrandingNortheastPoliticsSA Nepali

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: September 2, 2025 3:13 pm
Suk Raj Aaron Rai Published September 2, 2025
Share
SHARE


गान्तोक, 02 सेप्टेम्बर। सत्तारुढ़ एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा पार्टी मुख्यालयको समन्वयमा एसकेएमले साङ्गठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चा, अध्यक्ष ललित शर्मा साथै टोलीको अगुवाइमा जिल्लास्तरीय समन्वय सभा धारावाहिक रूपमा आयोजना गर्दै आइरहेको छ।
सम्बन्धित क्षेत्र विधायक, जिल्ला प्रभारीहरू, समष्टि अध्यक्ष, महासचिव अनि ओएसडीहरूको उपस्थितिमा सभा आयोजना गरिने पार्टीको निर्णय मुताबिक शृंखलाबद्धरुपमा सभा सम्पन्न भइरहेको छ।
राज्य संगठन प्रकोष्ठको आयोजनामा भइरहेको सभा अन्तर्गत पाँचौं दिनको बैठक आज मङ्गन जिल्लाको पेन्टोकमा सम्पन्न भएको एसकेएमले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ। पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको सभाध्याक्षतामा सम्पन्न सभामा पार्टीलाई तृणमूल स्तरबाट मजबुत बनाउन विभिन्न महत्त्वपूर्ण पक्षमाथि छलफल गरियो।
यस समन्वय बैठकमा विशेषगरी पार्टीलाई मजबुत बनाउँदै प्रत्येक कार्यकर्ता र एकाइलाई एकीकृत ढाँचामा अघि बढाउनु पर्ने, जिल्ला, क्षेत्र र केन्द्रिय तहबीचको आपसी सम्बन्धलाई अझ घनिष्ट र प्रभावकारी बनाउनु पर्ने, विषयमा छलफल भयो। बैठकमा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको थियो, जसमा विशेषगरी पार्टीको हालसम्मको कार्यशैली र उपलब्धिहरूको समीक्षा आदि समावेश थिए।
बैठकमा विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राख्दै संगठनलाई अझ मजबुत बनाउन एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। वक्ताहरूले मुख्यमन्त्रीको नीतिगत नेतृत्वमा पार्टीलाई अझ सबल बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। सम्बन्धित समष्टिका क्षेत्र विधायकहरूले क्षेत्र स्तरमा भइरहेको विकासका कार्य र जनताको अपेक्षाबारे अनुभव साझा गरे भने उपाध्यक्ष (प्रभारी) र महासचिवहरूले पार्टीभित्र पारदर्शिता र कार्यक्षमताको महत्वमाथि प्रकाश पार्दै आगामी दिनमा अझ संगठित भएर अघि बढ्ने प्रतिवद्वता जाहेर गरे।

प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा

९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा

मुख्यमन्त्रीले कारगिल विजय दिवसमा वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे

राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSA NepaliSikkim

एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 15, 2026
भाजपा सिक्किमले नथुला सीमा व्यापार पुनः सञ्चालन भएकोमा स्वागत जनायो
नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
North East NSS Festival 2025 inaugurated at Manan Kendra
भारतीय सेनाले डोङ्क्या ला हुँदै लाचेनबाट पर्यटकहरूको निकासी कार्य शुरु गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?