By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
    April 24, 2025
    Latest News
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी
EntertainmentInvestmentSports

एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी

Suk Raj Aaron Rai
Last updated: August 19, 2026 12:13 pm
Suk Raj Aaron Rai Published August 19, 2026
Share
SHARE

गान्तोक, 18 अगस्त । एसएफए ए डिभिजन एस-लिग २०२६ अन्तर्गत मंगलबार भएका दुई खेलमा गान्तोक हिमालयन एससी र सिक्किम आक्रमण एफसीले जित दर्ता गरेका छन्।लिगको २३औँ खेलमा गान्तोक हिमालयन एससीले नर्दर्नर्स फुटबल क्लबलाई २-१ गोलले पराजित गर्यो। खेल शुरु भएको तेस्रो मिनेटमै थुप्देन वाङचुक शेर्पाले गोल गर्दै गान्तोक हिमालयनलाई अग्रता दिलाए। नर्दर्नर्सका कर्मा तोप्देन भोटियाले १७औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, १९औँ मिनेटमा आयुष बिष्टले गोल गरेपछि गान्तोक हिमालयनले २-१ को अग्रता बनायो। बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।यसैगरी, लिगको २४औँ खेलमा सिक्किम आक्रमण एफसीले जोङ्ग्री फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले हरायो। जोङ्ग्रीका रोनाल्ड सिंहले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि सिक्किम आक्रमणले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।सिक्किम आक्रमणका लागि कर्मा थुप्देनले ४३औँ र ६६औँ मिनेटमा दुई गोल गरे। यसरी नै प्रशान्त छेत्रीले ४४औँ र ८५औँ मिनेटमा दुई गोल गरे। बक्सर प्रधानले ८२औँ तथा लाक्पा नर्बु शेर्पाले ८७औँ मिनेटमा गोल गरेपछि सिक्किम आक्रमणले ६-१ को शानदार जित सुनिश्चित गर्यो।एसएफए ए डिभिजन एस-लिग २०२६ सिक्किम फुटबल संघ (एसएफए) ले अखिल भारतीय फुटबल महासंघको तत्वावधानमा राजधानीको पाल्जोर स्टेडियममा आयोजना गरिरहेको छ।

Sikkim to celebrate Aama Samman Diwas on August 10

मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए

सिक्किमका धावक वीरबहादुर राईको मलेसिया अल्ट्रा ट्रेलमा ऐतिहासिक सफलता

सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी

Governor’s Gold Cup: Chennaiyin FC Shocks Church Boys United to reach semis

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 9, 2025
गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त
सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?