By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
Latest NewsOpinionPoliticsSA NepaliSikkim

एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो

Suk Raj Aaron Rai
Last updated: October 27, 2025 3:27 pm
Suk Raj Aaron Rai Published October 27, 2025
Share
SHARE

गान्तोक, 27 अक्टोबर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को चेली मोर्चाले आज महिला आयोग र सिक्किम पुलिसका डीजीपीलाई एसडीएफ प्रवक्ता योजना खालिङ, विपक्षी महिला रिमा चापागाईं र अन्य धेरै महिलाहरुमाथि सामाजिक सञ्जाल मार्फत भएका कथित अश्लील, अमानवीय र बलात्कारका धम्किको विरोधमा शिकायत पत्र चढ़ाएको छ।

एसडीएफ चेली मोर्चा उपाध्यक्ष अमृता दियाली‌द्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यस्ता व्यवहार सभ्य समाजमा नपच्ने व्यवहार हुन्। एक सभ्य राज्यमा यस्ता कृत्यहरुको कुनै स्थान हुदैन र यस्ता कृत्यमा संलग्नहरूलाई कानुनी रुपमा दण्ड दिने गरिन्छ। तर, सिक्किममा यस्ता कृत्य गर्नेहरु खुलेआम घुमिरहेका छ्न। पुलिस प्रशासन र कानुनको कुनै डर बिना बारम्बार यस्ता घिनलाग्दा र समाजलाई अपच्य हुने काम गरिरहेका छन्।

एसडीएफ चेली मोर्चाले कतिपय मामिलाहरूमा पुलिसले शिकायत लिन अस्वीकार गरेको र कुनै मामिलामा पनि आजसम्म अपराधी पक्राउ परेको रेकर्ड नरहेको आरोप लगाएको छ। अर्कोतिर, सत्तारुढ दलको पक्षमा भने विपक्षका निर्दोष कार्यकर्तालाई झुटा केसमा फसाएर कस्टडीमा राखेर दुःख दिने काम गरेको प्रशस्तै उदाहरण छन् भनी दाबी पनि गरिएको छ। एसडीएफ चेली मोर्चाले आजको शिकायतमाथि निष्पक्ष छानबिन हुनेछ र अपराधीलाई तुरुन्त पक्राउ गरि कानुनी दायरामा ल्याइनेछ भनी आशा व्यक्त गरेको छ।

कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट

प्रतिभा सङ्गम साहित्य समितिद्वारा वार्षिक उत्सव पालन

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

राज्यपालले न्यायमूर्ति मीनाक्षी मदन राईलाई सफल कार्यकालको शुभकामना दिए

CM Addresses 2025 Batch of Probationary Officers, Calls Them “Heart and Future” of Sikkim’s Administration

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsSA NepaliSikkimTourism

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 26, 2025
राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने
रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।
जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?