By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > religion > कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
religionSA Features

कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम

Aaron Rai
Last updated: May 25, 2025 6:42 pm
Aaron Rai Published May 25, 2025
Share
SHARE


गान्तोक, 25 मई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले कञ्चनजङ्घामाथि आरोहणलाई धार्मिक आस्था, सांस्कृतिक आत्मा र संवैधानिक सम्मानमाथि गरिएको गम्भीर अपमान ठहर गर्दै यसको घोर भर्त्सना जनाएको छ। सीएपीले कञ्चनजङ्घा हाम्रो आस्था हो र यसको सम्मानसॅंग कहिल्यै सम्झौता हुँदैन भनी बताएको छ।
सीएपी नेता जिग्मी वाङ्गेल भोटियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कञ्चनजङ्घा—सिर्फ एक हिमशृङ्खला होइन, यो सिक्किमको ह्रदय, हाम्रो पहिचान र हाम्रो आस्थाको प्रतीक हो। यसको शिखरमा पाइला टेक्नु केवल भौगोलिक आरोहण होइन, यो हाम्रो धर्म, संस्कृति र सामूहिक आत्मामाथि लात हान्नु सरह हो।
सीएपीले भारतीय सेनाका केही सदस्यहरूले राष्ट्र सेवाको नाममा कञ्चनजङ्घाको शिखरमा चढेर फोटो खिचेको बताउॅंदै यस्तो कार्यले सम्पूर्ण सिक्किमेलीको भावना गम्भीर रूपमा आहत भएको बताएको छ। सीएपीले कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन भनी स्पष्ट सन्देश दिएको छ। सीएपीले सिक्किम सरकार र धार्मिक मामिला सम्बन्धी मन्त्रालयलाई पनि सचेत र सजग भएर काम गर्न आह्वान गरेको छ।
सीएपीले तीनवटा माग पनि राखेको छ, जसमा कञ्चनजङ्घा शिखर चढ्न पठाउने, चढ्ने र फोटो सार्वजनिक गर्ने सबै व्यक्तिहरूलाई पहिचान गरी तत्काल कानुनी कारबाही गरिनु पर्ने, पवित्र स्थलहरूलाई ‘साहसिक पर्यटन केन्द्र’ बनाउने सोच र मानसिकता विरुद्ध कडा नीति अवलम्बन गरिनु पर्ने र यस्ता कार्य दोहोरिन नदिन राज्यस्तरीय चेताउनी, निगरानी र रोकथाम संयन्त्र तुरुन्त स्थापना गरिनु पर्ने माग सामेल छन्

You Might Also Like

कमिशन फर् ग्लेशियल हजार्डका अध्यक्षले गरे सिङताम नगर पञ्चायतको भ्रमण

Leopard captured in Soreng after livestock losses

मुख्यमन्त्रीले परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछेलाई जन्मदिनको शुभकामना दिए

एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा

Sikkim MP attends first meeting of Parliamentary estimates committee

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastpoliticalPoliticsSikkim

SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status

Aaron Rai Aaron Rai June 21, 2025
मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे
लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?