By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले सिलगढ़ीमा एसएनटी कम्प्लेक्समा एसएनटी विश्राम गृहको भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > मुख्यमन्त्रीले सिलगढ़ीमा एसएनटी कम्प्लेक्समा एसएनटी विश्राम गृहको भ्रमण गरे
EconomySikkim

मुख्यमन्त्रीले सिलगढ़ीमा एसएनटी कम्प्लेक्समा एसएनटी विश्राम गृहको भ्रमण गरे

Suk Raj Aaron Rai
Last updated: June 13, 2026 4:47 pm
Suk Raj Aaron Rai Published June 13, 2026
Share
SHARE


गान्तोक, 13 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिलगढ़ीको प्रधान नगरमा एसएनटी कम्प्लेक्समा रहेको एसएनटी विश्राम गृहको भ्रमण गर्दै यसको वर्तमान अवस्थाको मूल्याङ्कन गरे। उनले यस सम्पत्तिको अपार सम्भावना रहेको यसलाई सिक्किमका जनताको लागि बहुमूल्य सम्पत्तिमा रूपान्तरण गर्न सकिने बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस सम्पत्तिको उपयुक्त स्तरोन्नतिपछि एक विशाल र सुसज्जित राज्य अतिथि गृहको रूपमा काम गर्न सक्ने उल्लेख गरेका छन्। यसले राज्यका बिरामीहरू र उनीहरूका परिचारकहरूका साथै आगन्तुकहरू र सरकारी अधिकारीहरूका लागि आवास र सहयोग सुविधाहरू प्रदान गर्ने उनले बताएका छन्।
उनले भ्रमणको क्रममा अवस्थित पूर्वाधारको समीक्षा गरिएको र यसको कार्यक्षमता र दीर्घकालीन उपयोगिता बढाउन यसको नवीकरण र पुनर्विकासका लागि उपायहरू छलफल गरिएको जानकारी गराएका छन्। उनले भ्रमणको उद्देश्य चिकित्सा, आधिकारिक र अन्य आवश्यक उद्देश्यका लागि सिलगढी भ्रमण गर्ने सिक्किमेली नागरिकहरूको आवश्यकतालाई पूरा गर्ने आधुनिक सुविधा सिर्जना गर्नु रहेको बताएका छन्।
भ्रमण अवधि मुख्यमन्त्रीसॅंग भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू, मुख्य सचिव आर. तेलाङ, भवन तथा आवास विभागका अधिकारीहरू, यातायात विभागका अधिकारीहरू आदि पनि उपस्थित थिए।

सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा

मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे

July 29, 2025

राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण

नीति आयोगका उपाध्यक्ष सुमन के. बेरी आधिकारिक भ्रमणमा सिक्किम आइपुगे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Final Day of New Mindrolling Monastery Inauguration Marks Historic Occasion in Tumlong

IPR Report IPR Report November 11, 2024
एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
मन्त्री लेप्चाले मामले जीवाश्म पार्क परियोजनाको स्वीकृति र सहयोगका लागि केन्द्रिय मन्त्री रेड्डीसॅंग भेट गरे
सीएपी सिक्किमको रम्फूमा समन्वय सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?