By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
    May 19, 2025
    कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न
    July 8, 2025
    Latest News
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
    एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
    August 20, 2026
    एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
    August 20, 2026
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
EducationNationalOpinionSA Nepali

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

Suk Raj Aaron Rai
Last updated: September 5, 2025 3:54 pm
Suk Raj Aaron Rai Published September 5, 2025
Share
SHARE


गान्तोक, 05 सेप्टेम्बर। सिक्किमको मङ्गन जिल्ला अन्तर्गत मङ्गन पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेका छन्। राष्ट्रिय शिक्षक दिवसको अवसरमा आज देशकी राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीद्वारा प्रधानाध्यापक इथेन्पालाई सम्मानित गरियो।
मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानाध्यापक कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित बनेकोमा खुशी व्यक्त गर्दै यो क्षण पुरस्कार प्रापकको लागि मात्र नभएर सम्पूर्ण राज्यकै निम्ति ठूलो सम्मानको क्षण रहेको बताएका छन्। उनले प्रधानाध्यापक इथेन्पा लगायत पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, मङ्गनका शिक्षकगण र विद्यार्थीहरू, राज्यका सम्पूर्ण शिक्षकगण र शिक्षा विभागलाई यस उल्लेखनीय उपलब्धीको लागि हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले आज राज्य शिक्षक पुरस्कारले सम्मानित बनेका 13 जना शिक्षकहरूलाई पनि बधाई दिएका छन्। उनले सबै शिक्षकहरूलाई निरन्तर समर्पण र सेवाको लागि शुभकामना व्यक्त गरेका छन्। यसैगरी, मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदानको लागि प्रशंसापत्र प्राप्त गर्ने 24 जना शिक्षकलाई पनि बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले शिक्षकहरूको प्रतिबद्धता, समर्पण, त्याग र सेवाले आधिकारिक रूपमा मान्यता पाएकोमा अपार खुशी व्यक्त गरेका छन्। उनले यी सम्मानहरू केवल व्यक्तिगत उपलब्धिहरू मात्र होइनन्, तर राज्यभरिका सबै शिक्षकहरू र विद्यालयहरूको लागि गर्वका स्रोत हुन् भनी उल्लेख गरेका छन्।

सांसद सुब्बाले केन्द्रिय मन्त्री किन्जारापु राम मोहन नायडूसॅंग भेट गरे, पाकिम हवाई अड्डाको मुद्दा उठाए

मुख्यमन्त्रीले विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसॅंग अन्तरक्रिया गरे

राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट

एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastPoliticianSikkim

जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 28, 2026
Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025
मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री, रक्षामन्त्री र उर्जामन्त्रीलाई सिक्किम आउन निमन्त्रणा दिए
सत्तारूढ़ एसकेएम पार्टी त्यागेर 15 परिवार सीएपीमा सामेल भएको दाबी
अन्तरराष्ट्रिय सहकारी वर्षको सबै सहकारी संस्था र सहकारी नेतृत्वहरुलाई शुभकामना
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?