By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
  • Politics
    PoliticsShow More
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय मन्त्री मनोहर लालले राज्यपाल माथुरसॅंग गरे भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > केन्द्रिय मन्त्री मनोहर लालले राज्यपाल माथुरसॅंग गरे भेट
Latest News

केन्द्रिय मन्त्री मनोहर लालले राज्यपाल माथुरसॅंग गरे भेट

Suk Raj Aaron Rai
Last updated: April 26, 2025 3:12 pm
Suk Raj Aaron Rai Published April 26, 2025
Share
SHARE


गान्तोक, 26 अप्रेल। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज केन्द्रिय विद्युत, आवास एवं शहरी मामिला मन्त्रालयका मन्त्री मनोहर लाल खट्टरले राजभवनमा शिष्टाचार भेट गरे। केन्द्रिय मन्त्री आधिकारिक भ्रमणमा हिजो राति सिक्किम आइपुगेका हुन्।
राज्यपाल माथुरले केन्द्रिय मन्त्रीलाई राजभवनमा न्यानो स्वागत जनाए। केन्द्रिय मन्त्रीसॅंग भएको बैठकमा 2023 मा आएको विनाशकारी बाढका कारण जलविद्युत परियोजनाहरूलाई पुगेको क्षतिमाथि चर्चा गरियो। बाढले जलविद्युत परियोजनालाई गम्भीर रूपमा क्षति पुऱ्याएको छ, जसकारण राज्यको उर्जा आपूर्ति बाधित भयो र बुनियादी ढॉंचालाई पनि भारी क्षति भएको छ।
राज्यपालले सिक्किमको जलविद्युत क्षमतालाई आत्मनिर्भरता र आर्थिक विकासको आधार बताए। केन्द्रिय मन्त्रीले जलविद्युत परियोजनाहरूलाई पुगेको क्षति र यसको पुनरुद्धारप्रति केन्द्र सरकारको प्रतिबद्धता दोहोऱ्याए। यस अतिरिक्त, बैठकमा शहरी विकास सम्बन्धित परियोजनाहरूमाथि पनि विस्तृत चर्चा भएको बताइएको छ।
बैठकमा केन्द्र र राज्य सरकारको समन्वयमा यी परियोजनाहरूको प्रभावी कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरियो। बैठकमा राज्यपालका सचिव जितेन्द्र सिंह राजे पनि उपस्थित थिए।
केन्द्रिय मन्त्री 27 अप्रेलसम्म सिक्किमको भ्रमणमा रहनेछन्। यस अवधिउनले अन्य महत्वपूर्ण परियोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको राजभवनले बताएको छ।

डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान

साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन

C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy

Mishap claims four Army jawans in Pakyong District

Pang Lhabsol Celebration 2025 Observed with Grandeur at Tsuglakhang

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheast

उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 3, 2025
बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन
श्रमदानमा निर्मित घर उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण
सांसद सुब्बाले केन्द्रिय मन्त्री किन्जारापु राम मोहन नायडूसॅंग भेट गरे, पाकिम हवाई अड्डाको मुद्दा उठाए
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?