By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
Art & LiteratureOpinionSA Nepali

‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने

Suk Raj Aaron Rai
Last updated: June 24, 2025 2:37 pm
Suk Raj Aaron Rai Published June 24, 2025
Share
SHARE

गान्तोक, 24 जून। नेपाली साहित्य परिषदले 211 औँ भानुजयन्ती समारोह 2025 लाई ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि आयोजना गर्ने निर्णय गरेको छ। शहरको डेभलपमेन्ट एरिया, जीवन थिङ्ग मार्गस्थित परिषद भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आज बसेको एक विशेष सभामा उक्त निर्णय लिएको हो।
परिषदका प्रचार सचिव जोसेफ लेप्चाले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, सदाझैँ यस वर्ष पनि भानु उद्यान तथा मनन केन्द्रमा राज्यस्तरीय कार्यक्रम आयोजना गरिने छ। सभाले समारोह समितिको मुख्य संरक्षकको रूप मुख्यमन्त्री पीएम तामाङ, आयोजक समारोह समितिका अध्यक्षको रूपमा मन्त्री पिञ्छो नामग्याल लेप्चा, संरक्षकको रूपमा मन्त्री सोनाम लामा, मन्त्री अरुण उप्रेती, मन्त्री जीटी ढुङ्गेल, विधायक दिले नामग्याल बर्फुङपा, विधायक कला राई तथा विधायक तेञ्जिङ लाम्टा मनोनीत गरेको छ।
यसरी नै समारोह समितिमा परिषदका अध्यक्ष हरि ढुङ्गेललाई कार्यकारी अध्यक्ष तथा महासचिव नीलम न्यौपानेलाई महासचिवको रूप मनोनीत गरिएको छ। यसरी नै समितिका उपाध्यक्षको रूपमा गान्तोक नगर निगम उपमेयर छिरिङ पाल्देन तथा देवीमाया प्रधान मनोनीत गरिएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा हरि ढुङ्गेलले सिक्किमको राज्य स्थापनाको स्वर्णजयन्तीलाई केन्द्रित गरेर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यक्तामाथि जोर दिएका छन। उनले यस स्वर्णिम अवसरलाई सफल बनाउन सिक्किमको हरेक समुदाय तथा सम्प्रदायलाई सामेल गराउने विचार व्यक्त गरे। सो सभामा कार्यकारिणी सदस्यहरू अधीनस्थ विभिन्न उपसमितिहरू गठन गरिएको छ। सो व्यक्तिहरूलाई प्रतिस्पर्धीहरूले आवेदनका लागि सम्पर्क गर्न सक्नेछन्।
रामायण पाठका लागि नविन लामिछाने (9434080106), कविता प्रतियोगिताका लागि खुसेन तिम्सिना (9474649199), नृत्य प्रतियोगिता गणेश ढुङ्गेल (8348173603), शोभायात्राका लागि भक्ति शर्मा (9046467914), कोषाध्यक्षका लागि जीएस लिम्बू (8768498769) तथा प्रचार-प्रसारका लागि जोसेफफ लेप्चा (9832483978) मनोनीत गरिएको छ। सो संयोजकहरूको अधीनमा सदस्यहरू पनि सामेल गरिएका छन्।
यस अतिरिक्त शिष्टाचार, भानु स्मारिका तथा निमन्त्रणा समिति पनि गठन गरिएको छ। यस वर्ष शोभायात्रामा सामेल हुने भइदिने सभाले आग्रह गरेको छ। तर, सो शोभायात्रामा सामेल प्रतिस्पर्धात्मक रूपमा आयोजना गरिने छैन तथा आफ्नो बुतामा आएर सहभागी बनिदिन पनि आग्रह गरेको छ। सभाको सञ्चालन महासचिव नीलम न्यौपानेले गरे तथा धन्यवाद ज्ञापन प्रशासन एवं विधि सचिव रत्न लक्सम सुब्बाले गरेका थिए।

Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok

दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित

एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न

अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री

मल्ली चेकपोस्टमा संदिग्ध ब्राउन शुगरसहित दुई जना पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionSikkim

वरिष्ठ पुलिस अधिकारी श्रीधर रावले मुख्यमन्त्रीसॅंग भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 7, 2025
अब अलिपुरद्वारका होटलहरूले पनि बंगलादेशी पर्यटकहरूलाई वास नदिने
नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
सोरेङको जुम रक गार्डनमा अन्तरराष्ट्रिय डाउनहिल माउन्टेन बाइकिङ शृङ्खला सम्पन्न
क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?