By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
AgricultureNationalNortheast

आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Aaron Rai
Last updated: December 17, 2025 5:37 pm
Aaron Rai Published December 17, 2025
Share
SHARE

गान्तोक, 17 दिसम्बर । आईसीएआर सिक्किम केन्द्र, तादोङका निदेशक डा. अशोक कुमारले आज वैज्ञानिकहरूको टिमका साथ लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। डा. कुमारले राज्यपाललाई केन्द्रमा चलिरहेका गतिविधिहरूको बारेमा जानकारी गराए।
लोकभवन अनुसार, वैज्ञानिकहरूको टिमले तादोङस्थित आईसीएआर परिसरमा उत्पादन गरिएका फसलहरू सुन्तला, कीवी, राजमा तथा हर्दी राज्यपाललाई भेट गरे। हर्दीमा लगभग 6.8 प्रतिशत करक्यूमिन पाइन्छ, जसलाई क्यान्सर रोधी गुणका लागि चिनिन्छ। वैज्ञानिकहरूले राज्यपाललाई तादोङ परिसर र लोवर जङ्गु क्षेत्रको भ्रमण गर्न आमन्त्रित गरे, जहॉं केन्द्रले एकीकृत जैविक खेती मोडेल र किसानहरूका लागि हितकारी गतिविधिहरू स्थापित गरेका छन्।
कृषि क्षेत्रमा रुची राख्ने राज्यपालले चॉंडै दुवै स्थलहरूको भ्रमण गर्ने आश्वासन दिए। आईसीएआर केन्द्र तादोङ राज्यको कृषिलाई सुदृढ़ बनाउन आवश्यकता आधारित अनुसन्धान र किसानहरूको हित सम्बन्धित गतिविधिहरूमा सक्रिय छ। मुख्य अनुसन्धान क्षेत्रहरूमा फसल सुधार, प्राकृतिक संसाधन प्रबन्धन, पोषण एवं कीट प्रबन्धन र जलवायु स्मार्ट कृषि पद्धतिहरू सामेल छन्।
जानकारी अनुसार, 2021 मा मंगन जिल्लाको लोवर जङ्गुमा 156 जैविक खेती मोडेल स्थापित गरिएका छन् र पॉंच कस्टम हारिङ केन्द्र खोलिएका छन्। यहॉं मशरुम उत्पादन, मौरी पालन र कृषि यंत्रहरूको मरम्मतमा प्रशिक्षण प्रदान गरिन्छ। जल संकटलाई सम्बोधित गर्न सूक्ष्म सिंचाईको सुविधा पनि उपलब्ध गराइएको छ।

You Might Also Like

Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Governor celebrates Diwali with Army soldiers at Dokala

सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे

साहित्य अकादेमी दिल्लीका सचिव श्रीनिवास रावले चढाए सानु लामालाई श्रद्धा सुमन

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsLifestyleNortheast

नारी 2025 को प्रतिवेदनमा गान्तोक महिलाका लागि पाँचौं सुरक्षित शहर

Aaron Rai Aaron Rai September 1, 2025
16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने
State BJP places NH 10 issues to Governor
राज्यपालले खो-खो प्रतियोगिताका विजेताहरूलाई प्रोत्साहित गर्दै सहयोग राशि प्रदान गरे
प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?