By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
Latest NewsSikkim

केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे

SA Desk
Last updated: March 1, 2025 4:24 pm
SA Desk Published March 1, 2025
Share
SHARE

गान्तोक, 01 मार्च। सिक्किमको दुई दिवसीय भ्रमणमा रहेका केन्द्रिय नागरिक उड्डयन एवं सहकारिता राज्यमन्त्री मुर्लीधर मोहोलले आज राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपाल र केन्द्रिय राज्यमन्त्रीबीच विशेषगरी सिक्किमको हवाईअड्डाको मुद्दामाथि चर्चा भएको राजभवनले विज्ञप्तिमा जनाएको छ।
राज्यपालले हवाईअड्डामा उन्नत ल्याण्डिङ सिस्टम शीघ्र शुरू गर्न जोड दिए। यसका साथै उनले अन्य एयरलाइनका फ्लाइट्स (स्पाइसजेट बाहेक) सेवा पनि शुरू गर्न चर्चा गरे।
राज्यमन्त्री मोहोलले चॉंडै हवाई सेवा र उन्नत ल्याण्डिङ सिस्टम शुरू गरिने आश्वासन दिए। यस अतिरिक्त, उनले अन्य एयरलाइनको फ्लाइट्स सेवा पनि सिक्किमको हवाईअड्डाबाट चॉंडै शुरू गरिने बताए।

You Might Also Like

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न

Orientation Programme on Sikkim INSPIRES held at DAC Soreng

ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

Aaron Rai Aaron Rai July 18, 2025
मुख्यमन्त्रीले महाशिवरात्रिको हार्दिक शुभकामना दिए
तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने
९औँ पदमसिंह अपतन स्मृति व्याख्यान २०२५ सम्पन्न“हाम्रा पुर्खाहरू विज्ञान आउनुभन्दा पहिल्यै विज्ञानसम्मत निर्माण गर्थे” – सी.पी. शर्मा
नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?