By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार
InsiderLatest NewsNationalNeighbourhood Watch

केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट हटाएर राष्ट्र माताको रूपमा मान्यता दिनुपर्छ: शैलेन्द्र योगिराज सरकार

Aaron Rai
Last updated: June 22, 2025 2:45 pm
Aaron Rai Published June 22, 2025
Share
SHARE

गान्तोक, 22 जून। ज्योतिष पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजद्वारा स्थापित गौ ध्वजको क्रममा आज शंकराचार्य जीका राष्ट्रिय मीडिया प्रभारी शैलेन्द्र योगिराज सरकारले गो मातालाई राष्ट्र माता घोषित गर्न आह्वान गरेका छन्। उनी आज भारत वर्ष गौ ध्वज परिक्रमा एवं गौ ध्वज निरीक्षण यात्राको क्रममा राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए।
उनले भने, गत वर्ष ज्योतिष पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजले देशव्यापी यात्रा गरेर प्रदेशका मुख्यालयहरूमा गो मातालाई राष्ट्र माता घोषित गराउने उद्देश्यले ध्वज प्रतिष्ठा यात्रा गरेरध्वज स्थापित गरेका थिए। यसैको परिणाम स्वरूप त्यस समय महाराष्ट्रको एकनाथ शिन्दे सरकारले गौमातालाई राज्य माता घोषित गरेर कानून बनाएको थियो।
शंकराचार्य जीको राष्ट्रिय मीडिया प्रभारी शैलेन्द्र योगिराज सरकारले शंकराचार्य जीद्वारा स्थापित गो ध्वजको परिक्रमा गरेर गौमाताको पूजा अर्चना गरे। उनले भने, जगद्गुरु शंकराचार्य जी चाहन्छन् कि देशमा गौ माताको रक्षाको निम्ति सबैभन्दा पहिला केन्द्र सरकारले गौमातालाई पशुको सूचीबाट निकालेर राष्ट्रमाता घोषित गरुन्। गौ मतदाता बनाउने काम तीव्र गतिमा चलिरहेको छ।

You Might Also Like

Increasing risk of GLOF among Sikkim’s most pressing concerns

North East NSS Festival 2025 inaugurated at Manan Kendra

एसडीएफ र सीएपीले नवनियुक्त मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकलाई दिए बधाई

सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो

Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSA Nepali

दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा

Aaron Rai Aaron Rai June 20, 2025
मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे
CM Golay attends NDA Meeting in New Delhi
राज्यपालले काग्येद नृत्यको सिक्किमवासीलाई हार्दिक शुभकामना दिए
उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?