By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ जिल्ला प्रशासनले अन्तरराष्ट्रिय महिला दिवस मनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > गेजिङ जिल्ला प्रशासनले अन्तरराष्ट्रिय महिला दिवस मनायो
Uncategorized

गेजिङ जिल्ला प्रशासनले अन्तरराष्ट्रिय महिला दिवस मनायो

SA Desk
Last updated: March 13, 2025 5:00 am
SA Desk Published March 12, 2025
Share
SHARE

गेजिङ, 12 मार्च। गेजिङ जिल्ला प्रशासनले आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा अन्तरराष्ट्रिय महिला दिवस मनायो। गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रशासनका अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए। यस अवसरमा विभिन्न प्रशासनिक क्षमताहरूमा समर्पण र सेवाको प्रशंसा गर्दै महिला अधिकारीहरू र कर्मचारीहरूलाई सम्मानित गरियो।

जिल्लापाल डेन्जोङ्पाले आफ्नो सम्बोधनमा शासन र सार्वजनिक प्रशासनमा महिलाहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले कार्यस्थलमा महिलाहरूले सामना गर्ने चुनौतीहरूको उल्लेख गर्दै समावेशी र सहायक कार्य वातावरणलाई प्रवर्द्धन गर्ने प्रशासनको प्रतिबद्धता दोहोर्‍याए।
यसैगरी, एडीसी सुरेश राईले महिला कार्यबलको लचिलोपन र कडा परिश्रमको प्रशंसा गर्दै उनीहरूलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि निरन्तर प्रयासरत रहन प्रोत्साहित गरे। यसरी नै एसडीएम (मुख्यालय) पुल्कित र एसडीएम गेजिङ सन्देश सुब्बाले प्रशासनिक सेवाहरूमा लैङ्गिक समानता र सशक्तिकरणको महत्त्वलाई जोड दिँदै महिला कार्यबलको प्रशंसा गरे।
यो उत्सव लैङ्गिक समानता सुनिश्चित गर्न तथा नेतृत्व र निर्णय लिने भूमिकामा महिलाहरूलाई समर्थन गर्ने सामूहिक जिम्मेवारीको प्रतीक रहेको बताइएको छ। गेजिङ जिल्ला प्रशासन एक समान र समावेशी कार्यस्थललाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएको छ, जहाँ महिलाहरू विभिन्न क्षमताहरूमा फस्टाउन र नेतृत्व गर्न जारी राख्न सक्नेछन्।

You Might Also Like

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

ओभरलोड ट्रकहरूको अनियन्त्रित आवागमनले समस्या निम्त्याइरहेको छ: बीआरओ

Minister reaches out to remote Mangder village in West Sikkim

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationLatest NewsSA Nepali

मन्त्री लिम्बूले नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे

Aaron Rai Aaron Rai June 28, 2025
Sikkim CM meets JICA delegation, discuss road infra projects
Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity
कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?