By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू, अध्यक्ष लाचुङपाले गरे उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > 49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू, अध्यक्ष लाचुङपाले गरे उद्घाटन
CultureNortheastTourism

49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू, अध्यक्ष लाचुङपाले गरे उद्घाटन

Suk Raj Aaron Rai
Last updated: December 27, 2025 2:16 pm
Suk Raj Aaron Rai Published December 27, 2025
Share
SHARE

मङ्गन, 27 दिसम्बर। जङ्गुको नामप्रिकदाङमा आजदेखि 49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू भएको छ। ‘पैतृक लय’ थीममा आयोजना भइरहेको यस महोत्सवको उद्घाटन समारोहमा पर्यटन एवं नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपा मुख्य अतिथि थिए।
मुख्य अतिथि अध्यक्ष लाचुङपाले आफ्नो सम्बोधनमा समारोहको 49औं संस्करणको सफल उद्घाटनको लागि बधाई दिए। उनले संस्कृति र परम्परा कुनै पनि व्यक्तिको पहिचानको मूल आधार हो भन्दै नामप्रिकदाङ नामसुङ महोत्सवले वर्षौंदेखि पुर्खाको सम्पदालाई सफलतापूर्वक संरक्षणका साथै अगाडि बढ़ाउने कार्य गरिरहेको बताए।
उनले सिक्किमका सबै समुदायहरूलाई आफ्नो परम्पराहरूको संरक्षण गर्न प्रोत्साहित गरिरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गरे। जङ्गुले जहिले पनि पर्यटकहरूलाई आकर्षित गर्ने काम गरिरहेको बताउॅंदै उनले जङ्गु ग्रामीण पर्यटनको लागि स्वर्ण बनिरहने विश्वास व्यक्त गरे।
नामप्रिकदाङ नामसुङ समारोह समितिद्वारा आयोजना भइरहेको यस महोत्सवको समापन आगामी 31 दिसम्बर, 2025 मा हुनेछ। महोत्सवको पहिलो दिन लेप्चा लोक नृत्य प्रतियोगिता र परम्परागत खेलकुद अन्तर्गत टग अफ् वार प्रतियोगिता सम्पन्न भयो। यस पॉंच दिवसीय समारोहमा विभिन्न परमपरागत खेलकुद र गतिविधिहरूका साथै साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।
नामप्रिकदाङ नामसुङ महोत्सवको ४९औं संस्करण नामप्रिकदाङ नजिकै रहेका विभिन्न ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थलहरू, जस्तै ब्रोङ क्योङ र उंघ्रुम हट स्प्रिङ र लिङदेमका झरनाहरू, ही-गेथाङमा लेप्चा केनको पुल रु-सोम र अन्य आकर्षणहरूको अन्वेषण केन्द्रित रहेको बताइएको छ।

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

Mock Emergency Drill Conducted at Pakyong Airport to Enhance Crisis Preparedness

Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 27, 2026
राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित
एसडीएफको क्षेत्रीय स्तरीय समन्वय सभा सम्पन्न
Sikkim BJP welcomes Census announcement
दुई दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?