By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
OpinionPoliticsSA Nepali

नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा

Suk Raj Aaron Rai
Last updated: August 25, 2026 4:27 pm
Suk Raj Aaron Rai Published August 25, 2026
Share
SHARE

गान्तोक, 25 अगस्त। सिक्किममा मंगलबार नयाँ राजनीतिक दल घोषणा गरिएको छ। पश्चिम सिक्किमको टाशीडिङ निवासी ओमप्रकाश बिष्टले आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘सिक्किम त्रिरत्न युवा मञ्च’ नामक नयाँ राजनीतिक दल गठन गरिएको घोषणा गरेका छन्।उनले नयाँ राजनीतिक दलको उद्देश्य राज्यका युवाहरूलाई एउटा साझा मञ्च प्रदान गर्नुका साथै सिक्किमका जनतासँग सम्बन्धित विभिन्न मुद्दाहरूलाई उठाउनु रहेको बताए। पत्रकार बिष्टले वर्तमान एसकेएम सरकार महिलाहरूलाई न्याय दिलाउन असफल भएको आरोप लगाए। उनले राज्यका महिलाहरूलाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षण प्रदान गरिनुपर्ने माग गरे।उनले आफ्नो पार्टी सत्तामा आएमा लिम्बू-तमाङ समुदायका लागि बीएल समुदायको सीटबाट चारवटा सीट आरक्षित गर्ने बताए। उनले नयाँ पार्टीले सिक्किमका युवा तथा आम जनताका मुद्दालाई प्राथमिकतामा राख्दै राज्यको राजनीतिक तथा सामाजिक विकासका लागि काम गर्ने बताए।

भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई

राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे

एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न

नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्

राजधानीको एक निजी विश्वविद्यालयका सहायक प्राद्यापक दुष्कर्मको आरोप पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyNationalSA NepaliSikkim

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 19, 2026
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र
सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?