By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जोरथाङमा वृद्ध व्यक्तिको हत्या, आरोपीले गरे पुलिस थानामा आत्मसमर्पण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > जोरथाङमा वृद्ध व्यक्तिको हत्या, आरोपीले गरे पुलिस थानामा आत्मसमर्पण
InsiderNationalSikkim

जोरथाङमा वृद्ध व्यक्तिको हत्या, आरोपीले गरे पुलिस थानामा आत्मसमर्पण

Aaron Rai
Last updated: April 10, 2026 5:11 pm
Aaron Rai Published April 10, 2026
Share
SHARE


गान्तोक, 10 अप्रेल। जोरथाङमा एक 62 वर्षीय वृद्धको हत्या भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी व्यक्ति स्वयं पुलिस थानामा उपस्थित भएर आफ्नो अपराध स्वीकार गर्दै आत्मसमर्पण गरेको बताइएको छ।
पुलिस रिपोर्टका अनुसार, 9 अप्रेल, 2026 का दिन जोरथाङ पुलिस थानामा पीडित परिवारले 62 वर्षीय पिता गत 5 अप्रेलदेखि बेपत्ता बनेको सम्बन्धमा प्राथमिकी दर्ता गराए। प्राथमिकीको आधारमा एएसआई दाउछे भोटियाको अगुवाईमा छानबिन शुरू गरियो। यस क्रममा माझीगाउॅं, जोरथाङ बजार निवासी एक 32 वर्षीय व्यक्ति थानामा उपस्थित भए र स्वेच्छापूर्वक आत्मसमर्पण गरे।
उनले साक्षीहरूको उपस्थितिमा आफ्नो अपराध स्वीकार गर्दै उक्त 62 वर्षीय वृद्धको हत्या गरेको खुलासा गरे। आरोपी व्यक्तिले स्वीकार गर्दै बताएअनुसार, 5 अप्रेलका दिन दिउॅंसो लगभग 12:30 बजी उनी जोरथाङको गरीब उत्थान भवन नजिक माउण्ट डिस्टिलेरिज वेयरहाउसमा थिए। त्यहॉं वृद्ध व्यक्ति पनि आइपुगे र पैसा भुक्तानीलाई लिएर दुईबीच भनावैरी शुरू भयो।
यस क्रममा उनले वृद्धलाई धकेल्दा उनी भुॅंइमा लडे र उनको खून निस्किन थाल्यो। यसपछि, उनले सेतो नाइलनको डोरी वृद्धको घॉंटीमा बेरेर हत्या गरे। आरोपीको स्वीकारोक्ति भिडियो रेकर्ड गरिएको बताइएको छ। यसपछि, पुलिसले आरोपी व्यक्तिको बयानको आधारमा वेयरहाउसमा गएर हेर्दा वृद्धको शव बरामद गऱ्यो, जुन आंशिक रूपमा कुहिएको थियो। पुलिसले हत्यामा प्रयोग गरिएको नाइलनको डोरी पनि फेला पारेको छ।
आरोपी व्यक्ति विरुद्ध बीएनएस 2023 को धारा 103(1) अन्तर्गत मामिला दर्ता गरिएको छ। घटनाको सम्बन्धमा पुलिसले कानुनी करबाही शुरू गरेको बताइएको छ।

SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F

सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई

Sensitization programme on State & Central schemes for entrepreneurs

राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSA Nepali

एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न

Aaron Rai Aaron Rai April 28, 2025
Sikkim MP attends first meeting of Parliamentary estimates committee
Tongsum Village Tourism Festival concludes at Darap
Girl Achievers honoured in Pakyong District under BBBP initiative
सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?