By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने
BrandingEntertainmentSA NepaliSports

धावक अमर सुब्बाले मलेशियामा युटीएमबीमा भाग लिने

Aaron Rai
Last updated: September 23, 2025 2:31 pm
Aaron Rai Published September 23, 2025
Share
SHARE

गान्तोक, 23 सेप्टेम्बर। म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले मलेशियामा आयोजना हुन लागिरहेको 50 किलोमिटर अल्ट्रा-ट्रायल डु मोन्ट-ब्ल्यांक (युटीएमबी) मा भाग लिने भएका छन्। युटीएमबी मलेशियाले आयोजना गरिरहेको यस अल्ट्रा म्याराथन रनलाई विश्वकै सबैभन्दा कठिन दौडहरू मध्ये एक मानिन्छ।
यस प्रतिष्ठित दौडमा धावक सुब्बाले सिक्किम (इण्डिया) लाई प्रतिनिधित्व गर्नेछन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई यस दौडमा भाग लिनका लागि नैतिक एवं वित्तीय समर्थन प्रदान गरेकोमा धन्यवाद दिएका छन्। यसैगरी, उनले मन्त्री भीमहाङ लिम्बू र पर्यटन मन्त्री टीटी भोटियालाई पनि वित्तीय समर्थनको लागि धन्यवाद दिएका छन्।
धावक सुब्बाले वन विभाग, योक्समका आरओ टीडब्ल्यु भोटिया र शुभचिन्तकहरूलाई निरन्तर समर्थन र प्रोत्साहनको लागि धन्यवाद दिएका छन्। जानकारी अनुसार, पुणे (महाराष्ट्र) मा आयोजित 100 माइल दौड र विशाखापटनम (आन्ध्र प्रदेश) मा आयोजित 80 किलोमिटर दौडमा तेस्रो स्थान हासिल गरेवापत युटीएमबीको लागि योग्य भएको बताइएको छ।

You Might Also Like

उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने

हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSA Features

Sikkim MP attends first meeting of Parliamentary estimates committee

PIB PIB August 24, 2024
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने
Sikkim joins nationwide ‘Sardar@150 Unity March’ as Sports Minister launches event in Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?