By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे
    September 3, 2026
    भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
    September 3, 2026
    जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो
    September 2, 2026
    रिम्बीमा ठूलो पैह्रो, सडक सम्पर्क अवरुद्ध, मानवीय क्षति भएन
    September 2, 2026
  • Politics
    PoliticsShow More
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत
NationalOpinionPoliticianSA Nepali

भाजपा सिक्किममा चार नयाँ सदस्य सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

Suk Raj Aaron Rai
Last updated: September 3, 2026 3:11 pm
Suk Raj Aaron Rai Published September 3, 2026
Share
SHARE

गान्तोक, 03 सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बिहीबार गान्तोकस्थित भाजपा सिटी कार्यालयमा आयोजित एक समन्वय बैठकका क्रममा पार्टीमा चार नयाँ सदस्यलाई स्वागत गरेको छ। नयाँ सदस्यहरूलाई भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाले वरिष्ठ पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा औपचारिक रूपमा स्वागत गरे।
भाजपा सिक्किमद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसर, पार्टीमा प्रवेश गर्नेहरूमा सालघारीबाट भाजपाका पूर्व उम्मेदवार तथा पार्टीमा पुनः फर्किएका पहालमान कामी, च्याखुङका समाजसेवी येशु कुमार गुरुङ, च्याखुङकै समाजसेवी किशन गुरुङ तथा रुम्तेकका सेवानिवृत्त सरकारी अधिकारी मणि कुमार परियार रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नयाँ सदस्यहरूलाई पार्टीको विचारधारा, कार्यक्रम तथा संगठनात्मक अनुशासनबारे जानकारी गराए। उनले नयाँ सदस्यहरूलाई समर्पणका साथ तल्लो तहमा काम गर्न तथा सशक्त समाज र समृद्ध सिक्किम निर्माणमा योगदान दिन आग्रह गरे।
उनले मोदी सरकारका विभिन्न कल्याणकारी योजना तथा कार्यक्रमको लाभ प्रत्येक योग्य लाभार्थीसम्म पुर्याउन पार्टी कार्यकर्ताहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रदेश अध्यक्ष थापाले आगामी ‘सेवा संकल्प अभियान’ बारे पनि चर्चा गर्दै यसको प्रमुख उद्देश्य तथा विभिन्न पक्षबारे जानकारी गराए। उनले राज्यभर अभियानलाई सफल बनाउन पार्टी कार्यकर्ताहरूलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरे।

पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

सीएपीको मल्लीडॉंड़ामा एसीईसी सशक्तिकरण सम्मेलन सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinesspoliticalSA Features

State BJP chief slams hike in trade licenses & shop rent fees

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 22, 2025
सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
केन्द्रिय मन्त्री शेखावतले आकांक्षी जिल्ला सोरेङलाई प्रेरणादायी जिल्लामा रूपान्तरण गर्न आह्वान गरे
मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?