By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम लेप्चा एसोसिएसनद्वारा सिङ्गल विन्डो पर्यटन पहलको स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > सिक्किम लेप्चा एसोसिएसनद्वारा सिङ्गल विन्डो पर्यटन पहलको स्वागत
DestinationsEnvironmentOpinionTourism

सिक्किम लेप्चा एसोसिएसनद्वारा सिङ्गल विन्डो पर्यटन पहलको स्वागत

Suk Raj Aaron Rai
Last updated: August 20, 2026 2:41 pm
Suk Raj Aaron Rai Published August 20, 2026
Share
SHARE

गान्तोक, 20 अगस्त। सिक्किम लेप्चा एसोसिएसनले राज्यमा पर्यटनसम्बन्धी अनुमतिका लागि सरकारले अघि सारेको सिङ्गल विन्डो अनलाइन प्रणालीको स्वागत गरेको छ।संघका अध्यक्ष छेवाङ नर्बु लेप्चाले बिहीबार जारी गरेको विज्ञप्तिमा सिङ्गल विन्डो प्रणाली पर्यटन सेवाहरूलाई सरल, पारदर्शी र सहज बनाउने दिशामा सरकारको प्रगतिशील पहल भएको बताएका छन्। यस प्रणालीले अनावश्यक ढिलाइ कम गर्नुका साथै पर्यटक, ट्राभल एजेन्सी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालाका लागि अनुमति प्रक्रिया सहज बनाउने एसोसिएसनले विश्वास व्यक्त गरेको छ।संघले प्रस्तावित सिङ्गल विन्डो पर्यटन अनुमति प्रणालीबारे मनन केन्द्रमा आयोजित परामर्श बैठकको पनि प्रशंसा गरेको छ। बैठकमार्फत प्रणालीको उद्देश्य र आवश्यकताबारे स्पष्ट जानकारी प्राप्त भएको तथा पर्यटन एवं नागरिक उड्डयन विभागले विद्यमान अनुमति प्रक्रियालाई सरल बनाउने, कार्यालयहरूबीच समन्वय सुधार गर्ने र समग्र प्रणालीलाई थप पारदर्शी तथा सुविधाजनक बनाउने विषयमा जानकारी गराएको संघले जनाएको छ।सिक्किमको अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन रहेको उल्लेख गर्दै संघले यस क्षेत्रबाट ट्राभल सञ्चालक, चालक, गाइड, होमस्टे सञ्चालक, होटल तथा साना व्यवसायीसहित हजारौँ स्थानीयले जीविकोपार्जन गरिरहेको जनाएको छ। त्यसैले स्थानीय पर्यटन सरोकारवालाको हित संरक्षण गर्दै प्रणालीलाई थप प्रभावकारी बनाउने पहल स्वागतयोग्य रहेको संघको भनाइ छ।संघले डिजिटल सेवाको प्रयोग बढाउँदा सम्बन्धित कार्यालयहरूबीच समन्वय सुधार हुनुका साथै थप व्यवस्थित र पारदर्शी प्रणाली निर्माणमा सहयोग पुग्ने जनाएको छ। यसले सिक्किम आउने पर्यटकको अनुभव सुधार गर्नुका साथै राज्यको पर्यटन गन्तव्यका रूपमा छवि अझ बलियो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।संघले नयाँ प्रणाली सरल, पहुँचयोग्य र स्थानीय पर्यटन सरोकारवालाका लागि लाभदायक हुने गरी कार्यान्वयन गर्न तथा प्रारम्भिक चरणमा पर्याप्त जनचेतना र आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। साथै, संघले उक्त पहलप्रति आफ्नो समर्थन जनाउँदै यसको शीघ्र तथा प्रभावकारी कार्यान्वयनको अपेक्षा रहेको बताएको छ।

मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे

मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

एसडीएफबाहेक अन्य राजनीतिक दल सिक्किम र सिक्किमेली जनताप्रति इमानदार छैनन्: पवन चाम्लिङ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustrySikkim

मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।

SA Desk SA Desk February 27, 2025
लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने
सिक्किममा क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा जनसंख्यामा आधारित क्यान्सर जॉंचसम्बन्धी पहिलो सरोकारवाला बैठक सम्पन्न
PM virtually inaugurates Tribal Research Institute on Janjatiya Gaurav Diwas
एमजी मार्गमा १५७औँ गॉंधी जयन्ती, सरसफाई, फोहोर प्रबन्धन र नागरिक सहभागितामा जोड
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?