By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपालमा बाढीबाट भएको क्षतिप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नेपालमा बाढीबाट भएको क्षतिप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त
EnvironmentNeighbourhood WatchOpinionWorld

नेपालमा बाढीबाट भएको क्षतिप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त

Suk Raj Aaron Rai
Last updated: August 26, 2026 3:18 pm
Suk Raj Aaron Rai Published August 26, 2026
Share
SHARE

गान्तोक, 26 अगस्त। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका हुन्।मुख्यमन्त्री तामाङले हाम्रो छिमेकी राष्ट्र नेपालका विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाका कारण आएको बाढी, पैह्रो तथा प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिको दुःखद् समाचारले अत्यन्त मर्माहत साथै निस्तब्ध बनाएको बताएका छन्।उनले विशेषगरी नेपालको भोटेकोसी नदी अर्थात तिब्बत-नेपाल सीमावर्ती क्षेत्रमा आज आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने सम्पूर्ण प्रियजनप्रति सिक्किमेली जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।उनले यस अपूरणीय क्षतिको पीडामा रहेका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बाढीबाट प्रभावित, विस्थापित एवं आफ्नो घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले यस कठिन अनि दुःखद् घडीमा प्रभावित जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मीहरू एवं स्थानीय समुदायले गरिरहेको निरन्तर, अथक अनि साहसिक प्रयासप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्।उनले विपत्तिमा परेका सबैको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना र जनजीवनको यथाशीघ्र सामान्यीकरणको निम्ति कामना सहित प्रार्थना गरेका छन्। उनले भने, ‘नेपाल हाम्रो छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक तथा भावनात्मक सम्बन्धले गहिरोसँग जोडिएको आत्मीय राष्ट्र हो। त्यसैले नेपालमा कुनै पनि विपत्ति आइपर्दा त्यसको पीडा र दुःख हामी यस भेकका जनताले पनि उत्तिकै महसुस गर्दछौँ।’उनले यस प्राकृतिक विपत्तिको सामना गर्ने शक्ति, साहस र धैर्यता सबै प्रभावित परिवारमा प्राप्त होस् भनि ईश्वर समक्ष प्रार्थना गरेका छन्। उनले यस दु:खद अनि विकट घडीमा हामी सबै उनीहरुको साथमा छौँ भन्दै सम्पूर्ण उपचाराधीन व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

राजधानीमा पानीको अभावलाई ध्यानमा राख्दै दिनमा एक पटक मात्र पानी आपूर्ति गरिने

परम पावन क्याब्जे तिङ्गकी गोन्जाङ रिम्पोछे वैश्विक शान्ति प्रार्थनामा सहभागी बने

Pang Lhabsol Celebration 2025 Observed with Grandeur at Tsuglakhang

Tribeny Rai’s debut Nepali film selected for San Sebastián Film Festival

महिनाव्यापी कनेक्ट टु अर्थ एवं श्रमदानको समापन, मुख्यमन्त्रीले गरे सराहना

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Politics

Sikkim to reintroduce party-based Panchayat & municipality elections

PIB PIB August 14, 2024
एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
Sikkim observes Disaster Risk Reduction Day
सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?