By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित
Art & Literature

नेपालमा भीमबहादुर स्मृति साहित्य सम्मानद्वारा सिक्किमका चन्द्रप्रकाश शर्मा भट्टराई सम्मानित

Suk Raj Aaron Rai
Last updated: May 17, 2025 5:45 pm
Suk Raj Aaron Rai Published May 17, 2025
Share
SHARE


गान्तोक, 17 मई। कीर्तिशेष भीमबहादुर लिम्बूको स्मृतिमा स्थापित ‘भीमबहादुर स्मृति साहित्य सम्मान’ यस वर्ष सिक्किमका वरिष्ठ साहित्यकार तथा समाजसेवी चन्द्रप्रकाश शर्मा भट्टराईलाई प्रदान गरिएको छ। यसअघि उनी 2025 को फरवरीमा असमबाट भक्त राई स्मृति पुरस्कारबाट पुरस्कृत भइसकेका छन् भने नेपालको पोखराबाट नेपाली नाट्य संस्थानले पनि उनलाई सम्मान जनाइसकेको छ।
आजको कार्यक्रममा अमेरिकावासी भूटानी नेपाली समुदायका विद्वान डा नारद पोखरेललाई ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको छ। धरानमा आयोजित एउटा समारोहबीच उक्त सम्मान तथा पुरस्कार अलङ्करण गरिएको हो। आज सम्पन्न यस कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि प्रा डा. टङ्कनाथ न्यौपाने थिए भने विशिष्ट अतिथिमा प्रा डा. शंकर शर्मासहित अन्य स्रष्टाहरूको पनि सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कवि भीम बिरही राईको कविता सङ्ग्रह ‘बारुदले कोरेका अक्षरहरू’ तथा अन्तर्राष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशित गरेको ‘परदेशी’ विम्बहरू’ पत्रिकाको लोकार्पण गरिएको थियो।
सम्मानित साहित्यकार चन्द्रप्रकाश भट्टराई सन् 1992 मा प्रकाशित सावित्री र सन् 2008 मा प्रकाशित हरिश्चन्द्र कृति प्रकाशित गरिसकेका स्रष्टा हुन्। उनका अन्य कृतिहरूमा नेपाली सभ्यताको परिचय, नेपाली लोक परम्परा, नेपाली लोक संस्कृति एवम् परम्पराको ढिकुटी आदि रहेका छन्।
वि.सं. २०७९ सालदेखि प्रदान हुँदै आएको भीमबहादुर स्मृति साहित्य सम्मान र पुरस्कार पहिलो वर्ष भारतका पद्मश्री लीलबहादुर क्षेत्री र हङकङकी जानु काब्जीलाई दिइएको थियो। त्यसैगरी २०८० सालमा अमेरिका निवासी डा मधु माध्यलाई सम्मान र झापाका दीपक सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको आयोजना अन्तरराष्ट्रिय परदेशी साहित्य समूहले गरेको हो।

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

Sikkim’s request for holding Students’ Assembly at Lok Sabha premises

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025

मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEntertainmentLatest NewsSikkim

झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 9, 2026
राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश
Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases
भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?