By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश
Latest NewsSA NepaliSportsWorld

राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश

Suk Raj Aaron Rai
Last updated: November 21, 2025 3:25 pm
Suk Raj Aaron Rai Published November 21, 2025
Share
SHARE


गान्तोक, 21 नोभेम्बर। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको एक रोमाञ्चक ​भिडन्तमा राजस्थान युनाइटेड एफसीले सिक्किम हिमालयन एफसीलाई पराजित गऱ्यो। राजस्थान युनाइटेट एफसीले प्रतिद्वन्दी दललाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
राजस्थान युनाइटेड एफसीको तर्फबाट पहिलो गोल जर्सी नम्बर 11 पेड्रो एस्ट्रे लोपाजले खेल शुरू भएको 12औं मिनटमा गरे। यसपछि, दोस्रो हाफको 91औं मिनटमा जर्सी नम्बर 23 रबिन्सन रेन्डन र अन्तिम क्षण 95औं मिनटमा जर्सी नम्बर 21 विनिल पूजारीले एक-एक गोल गरेर राजस्थान युनाइटेड एफसीको जित सुनिश्चित गरे।
राजस्थान युनाइटेड एफसीका खेलाड़ी भबिन्द्र मल्ल ठकुरीलाई म्यान अफ् द म्याच चयन गरियो। आज स्टेट ब्याङ्क अफ् सिक्किम (एसबीएस) का अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि, एसबीएसका प्रबन्धक निदेशक फुर्बा वाङ्गदी भोटिया विशिष्ट अतिथि र नेपालका डोना थाना विशेष अतिथि थिए।
भोलि इन्टर काशी एफसी र डाइमण्ड हार्बर एफसीबीच दिउॅंसो दुई बजी भिडन्त हुनेछ।

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप

10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे

‘Shape of Momo’ Continues Global Festival Run, Takes Sikkim’s Story to Russia, Italy and the Netherlands

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentHealthLatest News

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 11, 2025
मुख्यमन्त्रीले कारगिल विजय दिवसमा वीर योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
Multi-Stakeholder Consultation on Youth Mental Health & Suicide Prevention under Sikkim INSPIRES
नीति आयोगका सदस्य प्रो. रमेश चन्दले भने, सिक्किममा पछिल्ला चार वर्षमा प्रति व्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको छ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?