By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Journalism > पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
JournalismSikkim

पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित

Aaron Rai
Last updated: May 24, 2025 4:16 pm
Aaron Rai Published May 24, 2025
Share
SHARE


गान्तोक, 24 मई। सिक्किमको एक प्रतिष्ठित अङ्ग्रेजी दैनिक समाचार पत्र ‘समिट टाइम्स’ का सम्पादक पुरण तामाङलाई ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित गरिएको छ। देवरालीको स्थानीय एक होटलमा आज आयोजित राम पात्रो स्मारक पुरस्कार समारोहमा पत्रकार तामाङलाई उक्त पुरस्कारले सम्मानित गरियो।
सिक्किमको सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक समाचार पत्र सिक्किम एक्सप्रेसद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको बाहुलीद्वारा पत्रकार तामाङलाई अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो। पत्रकार तामाङले सिक्किमेली पत्रकारिताको क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानको निम्ति उनलाई उक्त प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको हो।
यसैगरी, पत्रकार कुशहाङ लीवाङलाई सिक्किम एक्सप्रेस र हिमाली बेलामा ‘बेस्ट वर्किङ जर्नलिस्ट अवार्ड 2024–25’ ले सम्मानित गरियो। पत्रकार लीवाङलाई विशिष्ट अतिथि अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईको बाहुलीद्वारा अंगवस्त्र, स्मृतिचिन्ह, अभिनन्दन पत्र र नगद राशि अर्पण गरियो।
कार्यक्रममा सिक्किम एक्सप्रेसका कर्मचारी सुमन राईलाई उनको समर्पित सेवाको निम्ति ‘प्रशंसा पत्र’ द्वारा सम्मानित गरियो। विशिष्ट अतिथि गान्तोक निर्वाचन क्षेत्र विधायक दिले नामग्याल बर्फुङपाको बाहुलीद्वारा राईलाई प्रशंसा पत्र अर्पण गरियो।
मुख्य अतिथि सांसद डा. सुब्बाले आफ्नो सम्बोधनमा वर्तमान सोशियल मिडियाको समयमा पत्रकारिताका चुनौतीहरूको उल्लेख गर्दै विश्वसनीय र तथ्यमा आधारित समाचार सम्प्रेषणमाथि जोड दिए। विश्वसनीयता पत्रकारिताको आत्मा रहेको आसय व्यक्त गर्दै उनले विश्वसनीयता बिना पत्रकारिताको पनि अस्तित्व बाच्न नसक्ने विचार व्यक्त गरे।
सांसद सुब्बाले मिडिया हाउसहरूबीच पनि प्रतिस्पर्धा हुनु स्वाभाविक रहेको, तर यस क्रममा विश्वसनीयतालाई अदेखा गर्नु हुॅंदैन भनी मन्तव्य राखे। अहिले सोशियल मिडियाको समयमा गलत सूचना मिडियाको निम्ति ठूलो चुनौती बनेको छ भन्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उनले बताए। मिडियामा प्रकाशित विश्वसनीय खबरहरूले सरकारलाई पनि नीति निर्धारिणमा मद्दत पुग्दछ भनी बताए।


यस अघि विशिष्ट अतिथि विधायक कला राईले साहसिक कार्य गर्ने र सत्यलाई सदैव पछ्याउने पेशा भनेको पत्रकारिता मात्र रहेको मन्तव्य व्यक्त गरिन्। पत्रकारिताका कतिपय कमि-कमजोरीहरू औल्याउॅंदै उनले जस्तै परिस्थिति आइपरे पनि सत्यको बाटो कहिल्यै नछोड्नु भनी पत्रकारहरूलाई हौसला प्रदान गरिन्। उनले पत्रकारहरूलाई निष्पक्ष बन्न तथा जनताको पक्षमा सत्य तथ्यहरू समाज समक्ष राखिरहने आह्वान पनि गरिन्।
यसैगरी, विशिष्ट अतिथि विधायक बर्फुङपाले इमान्दारीपूर्वक आफ्नो कार्य गरिरहन सुझाउ राख्दै कर्मको फल अवश्य प्राप्त हुनेछ भनी बताए।
कार्यक्रमलाई सम्मानित पत्रकारद्वय पुरण तामाङ र कुशहाङ लवाङले पनि सम्बोधन गरेका थिए। सिक्किम एक्सप्रेसका सम्पादक अमित पात्राले स्वागत सम्बोधन राखेको कार्यक्रममा राज्य सूचना एवं जन सम्पर्क विभागकी सचिव अन्नपूर्ण आले, विभागका अधिकारीहरू, राम पात्रो स्मारक पुरस्कार कमिटीका पदाधिकारीहरू, पत्रकारहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

You Might Also Like

National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses

National Unity & Solidarity Shine Through the Successful Conclusion of Run for Unity

मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए

CM inaugurates new SDM office at Dentam

प्रोफेसर ज्योति प्रकाश तामाङको निधनमा राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूद्वारा दु:ख प्रकट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Neighbourhood WatchPolitics

Indra Hang commits to raise Sikkim issues in Lok Sabha

PIB PIB June 24, 2024
Chief Ministers of Sikkim and Assam discuss regional development
केन्द्रिय राज्यमन्त्री दुर्गादास उइकेले एकलव्य आदर्श आवासीय विद्यालयको भ्रमण गरे
CM Golay attends NDA Meeting in New Delhi
बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?