By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे
    August 6, 2025
    16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने
    November 6, 2025
    मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे
    February 18, 2026
    Latest News
    एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो
    June 8, 2026
    दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
    June 4, 2026
    शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो
    June 4, 2026
    गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
    June 3, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए
HealthNationalPoliticianSA Nepali

मुख्यमन्त्री तामाङले पूर्व राज्यपाल चौरसियासंग भेट गरेर स्वास्थ्यबारे जानकारी लिए

Aaron Rai
Last updated: October 19, 2025 3:51 pm
Aaron Rai Published October 19, 2025
Share
SHARE

गान्तोक, 19 अक्टूबर। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका पूर्व राज्यपाल गङ्गा प्रसाद चौरसिया र बिहारमा हुने आगामी विधानसभा चुनाउका उम्मेदवार डा. सञ्जीव कुमार चौरसियासंग भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।मुख्यमन्त्री तामाङले सिक्किमका पूर्व राज्यपाल गङ्गा प्रसाद चौरसियालाई भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले पूर्व राज्यपाललाई स्वस्थ र उत्साही अवस्थामा देख्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले पूर्व राज्यपालको निरन्तर सुस्वास्थ्य, खुशी र दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले डा. सञ्जीव कुमार चौरसियालाई पनि भेटेको जनाएका छन्, जो बिहारमा हुने आगामी विधानसभाको चुनाउका उम्मेदवार हुन्। उनले डा चौरसियालाई सफलता र जनसेवाप्रति समर्पित योगदानको लागि शुभकामना व्यक्त गरेको बताएका छन्।

सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता

Preparations for Home Minister’s Visit to Sikkim

कुबेर दाहालको उपन्यास लोकार्पित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNationalPolitician

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

Aaron Rai Aaron Rai July 14, 2025
राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद
सीएपीद्वारा जातीय दुर्व्यवहार र अपमानजनक भाषा प्रयोग गरिएको घटनाको कडा निन्दा
मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?