By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय
    August 2, 2025
    एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
    October 13, 2025
    रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
    February 2, 2026
    Latest News
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
    सोरेङ जिल्ला पुलिसको ठूलो सफलता, अपराधीलाई जरिवानासहित पॉंच साल कैदको सजाय
    June 17, 2026
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
NationalSA NepaliSikkim

सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए

Aaron Rai
Last updated: June 17, 2026 4:10 pm
Aaron Rai Published June 17, 2026
Share
SHARE

गान्तोक, 17 जून । सिक्किमका लोकसभा सांसद तथा संयुक्त संसदीय समिति (जेपीसी) का सदस्य इन्द्रहाङ सुब्बा आज नयाँ दिल्लीमा समितिको अध्ययन भ्रमण र परामर्शमा भाग लिए। यो अध्ययन भ्रमण संसदकी सदस्य तथा संयुक्त संसदीय समितिकी अध्यक्ष अपराजिता सारङ्गीको अध्यक्षतामा गरिएको थियो। यस अवधि दिल्ली सचिवालयमा प्रमुख हितधारकहरूसँग श्रृङ्खलाबद्ध अन्तरक्रिया गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।कार्यक्रममा समितिले दिल्ली सरकार, गृह मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी), गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (जीजीएसआईपीयू) र नागरिक समाज सङ्गठन कमन कजका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। समितिले दिल्लीका मुख्यमन्त्रीसँग पनि शासन, प्रशासन र प्रस्तावित विधायी संशोधनको प्रभावसँग सम्बन्धित मामिलाहरूमा छलफल गर्न भेट गरेको थियो।अध्ययन भ्रमण विधेयकहरूको विस्तृत समीक्षा गर्न र संसदद्वारा विचारका लागि सिफारिसहरू तयार गर्न समितिको व्यापक प्रयासको एक हिस्सा रहेको बताइएको छ।

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने

Landslides, road blockages in various parts of Gangtok District

Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng

जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessInvestmentOpinionSikkim

ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित

Aaron Rai Aaron Rai July 24, 2025
लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे
एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?