By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन
InsiderSA Features

सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन

Suk Raj Aaron Rai
Last updated: April 15, 2025 5:09 pm
Suk Raj Aaron Rai Published April 15, 2025
Share
SHARE


गान्तोक, 15 अप्रेल। सोरेङ जिल्लाको जुम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत सावलीगाउॅं सरकारी माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोह आज विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ समापन भयो। गत 7 अप्रेलदेखि शुरू भएको स्वर्ण जयन्ती समारोहको आज समापन भएको छ। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, शिक्षा विभागका मन्त्री राजु बस्नेत, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।


समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले 1975 सालमा स्थापित सावलीगाउॅं माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोहको स्कूल प्रबन्धन पक्ष, शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक लगायत स्कूल स्थापनामा योगदान दिने समस्त व्यक्तिहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। यहाँका जनताले 1994 मा आफ्नो बहुमूल्य भोट दिएर आफूलाई पहिलो विधायक चुनेको उल्लेख गर्दै त्यसपछि 1999 मा पनि च्याखुङ निर्वाचन क्षेत्रबाट पुन: विजयी बनेर मन्त्री बनेको मुख्यमन्त्रीले स्मरण गरे।
यसैगरी, 2004 को चुनाउमा पनि आफूलाई सेन्ट्रल पाण्डमबाट पार्टीले टिकट दिए तापनि च्याखुङका जनताले च्याखुङ समष्टिबाटै टिकट दिनुपर्ने माग गरेपछि आफूलाई तेस्रोपल्ट यो क्षेत्रबाट चुनाउमा जिताएर विधायक र मन्त्री बनाएको उनले बताए। उनले 15 वर्ष यस निर्वाचन क्षेत्रमा रहेर जनताको सेवा गर्ने आफूले मौका पाएको बताए। यसैगरी 2019 मा एसकेएम उम्मेदवार सुनिता गजमेर र 2024 को चुनाउमा मदन सिन्चुरीलाई जिताएर आफूहरूमाथि क्षेत्रका जनताले ठूलो गुण लगाएको बताउॅंदै उनले क्षेत्रवासीहरूलाई धन्यवाद दिए।


मुख्यमन्त्रीले 2019 मा एसकेएम पार्टी सरकारमा आएपछि राज्यको शिक्षा व्यवस्थालाई सुदृढ बनाउने दिशामा काम गर्दै आएको अवगत गराए। उनले यो स्कूलको कक्षा कोठा र प्रेक्षागृहको निम्ति अघिबाटै सरकारले कोष आवण्टन गरिसकेको जानकारी गराए। यहाँको विभिन्न ग्राम पञ्चायत क्षेत्रमा पिउने पानीको समस्या रहेको उल्लेख गर्दै पानीको समस्या समाधान गर्न सरकारले योजनावद्ध रूपमा काम गरिरहेको बताए।
जोरथाङ बजारमा विभिन्न विकासीय पूर्वाधार निर्माणका कामहरू धमाधम भइरहेको छ भन्दै मुख्यमन्त्रीले गेलिङ ज्ञानदिल धाम निर्माण कार्यको पनि जानकारी गराए। उनले च्याखुङको आँगने ढुंगालाई पर्यटन स्थलको रूपमा परिणत गर्ने योजना रहेको उल्लेख गर्दै सिङसोर पुलमा बञ्जी जम्पिङको शुरूवात भएको बताए। यसरी नै उनले जोरथाङको कर्फेक्टारमा कल्चर भिलेज निर्माण गरिने जानकारी गराए।

Sikkim Police Conducts Building Bonds Outreach Programme in Soreng District

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

CM discusses land acquisition and development of roads and highways

IPR Report IPR Report September 27, 2024
उत्तर सिक्किममा अविरल वर्षाका कारण भएको क्षति ‘आपदा’ घोषित
CM attends State-Level Sonam Lochhar celebration
Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?